प्रदेश समाचार

कुपोषणबाट पिडित हरिहरपुरगढी गाउँपालिकाका ८ वर्षीय एक वालकको शुक्रवार सिन्धुली अस्पतालमा निधन भएपछि उक्त शब व्यवस्थापनमैं समस्या देखिएको छ । शव व्यवस्थापनको जिम्मा लिएको नेपाली सेनाले स्थान अभावमा कोरोना संक्रमित मृतकहरुको शव व्यवस्थापन गर्न नसकेको हो । सेनाले मृतकको...
कुनै बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो उत्रने नेकपा एमाले नेता योगेश भट्टराई निर्णायक मोडमा ओलीकै पक्षमा उभिएका छन्। पछिल्लो पटक ओलीको संसद विघटनको निर्णयविरुद्ध माधवकुमार नेपालसँगै सडकमै उत्रिएर आन्दोलनको नेतृत्व गरेका नेता भट्टराई अन्ततः ओलीकै पक्षमा उभिएका हुन्। नेकपा विवादको...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्।  मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गुरङले विश्वासको मत लिन लागेका हुन्। उनले दुई दिन अघि विश्वासको मतको प्रस्ताव संसद सचिवालयमा दर्ता...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले विपन्न नागरिकहरुलाई लक्षितगर्दै एक सय घर परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ । गोलन्जोर गाउँपालिका वडा नंं ६ वाशेश्वरमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष पुष्प कार्कीले सुधारिएको चुलो वितरण गर्नुभएको हो ।वडाध्यक्ष पुरुशोत्तम श्रेष्ठको अध्यक्षतामा भएको...
ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण कार्य सम्पन्न भएसँगै एका औपचारिक कार्यक्रम गरी आज विहान ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैहुनुहुन्छ । वि.सं. १८२४ मा नेपालमाथि धावा बोलेका अंग्रेज फौजलाई परास्तगरी गोरखाली सेनाले विजय प्राप्त...
नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय...
नेकपा एमाले बिभाजन गर्न २० प्रतिशत तोकेर शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारले ल्याएको अध्यादेशले कांग्रेसभित्रै चर्काे आलोचना भएको छ । देउवा सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने काम आपत्तिजनक भन्दै...
नेकपा एमाले सिन्धुलीका नेता स्व.चुडामणि श्रेष्ठको प्रथम स्मृति दिवश आज मनाईएको छ । एमाले नगरकमिटी सिन्धुलीद्धारा सिन्धुली अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको कार्यक्रममा एमालेका वागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद विनोद खड्का, अर्का सदस्य एव्म कमलामाई नगरपालिकाका प्रमुख...
सरकारले आजबाट बस्ने संसद बैठकबाट एमसिसि पारित गराउने तयारी गरेपछि त्यस बिरुद्ध आन्दोलन चर्केको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विरोधमा काठमाडौँको मीनभवन क्याम्पस अगाडि प्रदर्शन भएको छ । उन्मुक्त पुस्ताको आह्वानमा युवाहरुले बुधबार प्रदर्शन...
कमलामाई नगरपालिकाले नगर क्षेत्रको मुख्य बजार एरियामा विहान ९ बजेबाट बेलुका साढे ४ बजे सम्म मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । नगरक्षेत्र भित्र सवारी साधन ब्यवस्थापन गर्न भदै ३० गते नगर प्रमुखको अध्यक्षतामा बसेको वैठकको निणर्य अनुसार...
- Advertisement -

भरखरै प्राप्त