प्रदेश समाचार

पूर्व पश्चिम राजमार्गमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राती राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६ नम्बरको ट्रकको...
सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला...
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। कोटिहवामा परिवारसँग बस्ने बालिकालाई नजिकैको पसल जाने क्रममा २८ वर्षीय युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना माघ १ गतेको हो। बलात्कारमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त कपिलवस्तु...
काठमाडौ/नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनको प्रथम राष्ट्रिय सम्मेलन फागुन ८ गते राजधानी काठमाडौमा हुने भएको छ । राष्ट्रिय पुँजी र पेशागत सुरक्षाका लागि सम्पूर्ण यातायात श्रमिकहरु एक होऔं भन्ने मुल नाराका साथ राष्ट्रियसभामा हुने सम्मेलनको नेकपाका नेता एवम्...
नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् । गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको...
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन्। मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो। संक्रमणपछि घरमा...
राष्ट्रियसभामा रिक्त सिटका लागि बिहीबार बागमती प्रदेशमा उपनिर्वाचन अन्तर्गत बिहान ९ बजेपछि मतदान सुरु हुने निर्वाचन आयोगले जनाएको छ । प्रदेशको अन्य समूह तर्फ रिक्त सिटका लागि मतदान हुन लागेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा दुई...
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए ।...
सत्तारुढ नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै कार्यदलको बैठक बसको छ । एमाले विवादमा सहमति कायम गर्न जुटेका नेताहरु केहीबेर अघिबाट छलफलमा बस्नुभएको हो । दुवैतर्फका अतिवादी समुहको तारोमा परेपनि...
नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लाग्ने प्रष्ट पार्नुभएको छ ।आज पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिका आधारमा रहेर एकता अघि बढ्ने बताउनुभएको हो ।...
- Advertisement -

भरखरै प्राप्त