प्रदेश समाचार

नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा...
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार अढाइ बजे बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । आफ्ना १४ जना सांसदलाई पदबाट बर्खास्त गरेको सूचना सभामुखले प्रकाशित नगरेसम्म त्यस्तो बैठकमा सहभागी हुनुको अर्थ नरहेको एमाले संसदीय दलकी सचेतक शान्ता...
पार्टीको कुनै एजेन्डा नभएको भन्दै नेकपा (माओवादी) पार्टी परित्याग गर्दै मोरङको कानेपोखरीमा सिंगो गाउँ नै एमालेमा समाहित भएका छन् । शनिबार नेकापा एमाले कानेपोखरी ४ नम्बर वडा कमिटीको विस्तारित बैठकमा नारायण चोक, नर्सरी टोल,मिलन चोक, पिङ्डाँडा, हस्तिनापुरका दुई दर्जन...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा आफू मुछिएको विषयलाई लिएर प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उनले सरकार, सत्तारुढ...
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन प्रारंभ हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दे हुनुहुन्छ । सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। तर हालैको बाढी...
नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर २ बितिजोर द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि ६७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । एकीकृत माओवादीबाट गएको स्थानिय निर्वाचनमा महिला सदस्यको प्रत्यासी कृष्ण कुमारी सार्की,...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्राप्त सर्वाधिकार प्रयोग गर्दै १९ जना पदाधिकारीको नाम बन्दसत्रमा पढेर सुनाएका छन्। उनले अध्यक्षमा आफ्नै नाम प्रस्ताव गरेका छन् भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन्।त्यस्तै,...
सिन्धुलीको दुधौली नगरपालिकामा औषधी पसलहरुको अनुगमन गर्न आएका औषधी विभाग,विरजगंका कर्मचारीहरुले पत्रकार माथि र्दुव्यवहार गरेका छन् । मेडिकल तथा र्फामेसीहरुमा अनुगन गरेको र अनुगमन कर्ताको अनुगमन विभेद र अस्वाभाविक रहेको भन्दै गुनासो आएपछि अनुमगन स्थलमा रिर्पोटिङ गर्न गएका...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताउनुभएको छ । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाउनुभएको हो...
गएको कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको लघु जलविद्युत् बगाएर लगेपछि आयोजान अहिलेसम्म मर्मत संभार नहुँदा स्थानीय बासिन्दा टुकी बाल्न बाध्य भएकाछन् । बाढी र पहिराले पाँच लघुजलविद्युत्...
- Advertisement -

भरखरै प्राप्त