दुई समुदायबीच धनुषामा झडप हुँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
छठ पर्वको दिन देवपुरा रुपैठास्थित...
नेकपा एमालेको निर्वाचन कार्यतालिका पूर्ण रुपमा प्रभावित हुने भएको छ। अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छैन।
बिहान १२ः०५ बजे अन्तिम नामावली प्रकाशित गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि अहिलेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छैन।
निर्वाचन आयोगका प्रमुख डा....
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महोत्तरी निर्वाचन क्षेत्र ३ ले भाग लिन नपाउने भएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिले भाग लिने भनिए पनि महोत्तरी निर्वाचन क्षेत्र ३ मा विवादका कारण अझैसम्म महाधिवेशन प्रतिनिधि चुन्न नसकेपछि उक्त...
नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको चुनावमा उपसभापति पदमा हारे पनि आफूले विजयी महसुश गरेको बताएकी छन् । ‘नेपाली काँग्रेसको १४औं महाधिवेशनमा म र मेरो टिमलाई अमूल्य मत दिने सबैमा हृदयदेखि धन्यवाद दिन्छु । तपाईंहरुले दिनुभएको अमूल्य मतको सधै...
नेकपा एमालेको शुक्रबारबाट जिल्ला अधिवेशन सुरु भएको छ। शुक्रबार दिउँसो संयुक्त रुपमा भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गरेका अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि काठमाडौं र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुगे।
करिब चार घण्टामा तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानुन र विधिविपरीत...
देशभर गत चौबिस घण्टाको अवधिमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण...
सिन्धुलीको कमलामाई नगरपालिकाको सबैभन्दा बिकट एवम् वत्तिमुनिको अँध्यारोको रुपमा रहेको वडानंं ४ को केरावारीका स्थानीय बासिन्दाहरु आफ्नो आँगनमैं गाडी आउन थालेपछि हर्षित बनेकाछन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीकै सक्रियतामा नगरपालिकाले सबैभन्दा विकट मानिएको चियावारी, केवरे, केरावारी र बाँसकटेरी...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन्।
अध्यक्ष दाहालले गठबन्धनकै सहमतिमा महाअभियोग दर्ता गराइएको बताए।
अध्यक्ष दाहालले भने, ‘केही समयदेखि न्यायालयको क्षेत्रमा निकै अन्यौल, अराजकता र बेथिति देखापर्यो।...
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार आज बिहान १० बजे पाँचै दलको बैठक बस्दै...
प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल जारी रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नारावाजीको बीच सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको छलफल अघि बढाउनु भएको हो ।
छलफल अघि बढेपनि एमालेले नारावाजी कायम राखेको छ भने सभामुखले सांसदहरुलाई आफ्नो धारणा राख्न...












