प्रदेश समाचार

सिन्धुली: हरिहरपुर गढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको बैठकले ५०३१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सिन्धुली क्षेत्र नं २ निर्वाचन परिचालन कमिटीका संयोजक एबम् एमाले केन्द्रीय सदस्य निरू दर्लामीको अध्यक्षतामा बसेको बैठकले कमल...
सिमकोट: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हुम्ला जिल्लामा संचालन भइरहेका पार्टीका सबै गतिविधि तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ। उक्त पार्टीले कोरोना भाइरसका कारण उत्पन्न भएको जिटिल परिस्थिति कारण आफ्ना सबै गतिविधि हाललाई बन्द गरिएको जनाएको छ। जिल्लाको...
कागेश्वरी मनोहरास्थित सनसिटी अर्पामेन्टमा  बस्ने एकै पिरवारका दुर्इ जनामा कोरोना संक्रमण देखिए पछि नमूना सङ्कलन गरी परीक्षणको काम भइरहेको छ । बुधवार २०० जनाको स्वाब सङ्कन गरी परीक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए । उनका अनुसार अपाटमेन्टभित्र तीनवटा...
मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल  र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपिल गरेको हो । संघका अध्यक्ष अब्दुल...
वीरगञ्ज: बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा...
पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित...
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आइतबार आयोजित विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौँको माइतीघरमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेपछि केही घाइते भएका छन्। प्रदर्शनकारीहरुले केहीको हात भाँच्चिएको र केहीलाई प्रहरीले निर्ममतापूर्वक लाठी बज्राएको...
किट अभाव भएपछि सुदूरपश्चिममा अबदेखि क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षण नगरेरै घर पठाइने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार एक सूचना जारी गरि प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव रहेकोले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने जनाएको छ । होम आइसोलेसन र...
 दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो। उपचारकै क्रममा ती...
लगातारको वर्षाका कारण आएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड विगत २४ घण्टा भन्दा लामो समयदेखि अवरुद्ध रहेको छ । सोमबार बिहान गएको पहिरोका कारण बाटो अवरुद्ध भएको हो । चार किलोमा खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बाटो खुलाउने प्रयासमा लगातारको...
- Advertisement -

भरखरै प्राप्त