प्रदेश समाचार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुढानिलकण्ठमा भएको छलफल सकिएको छ। बिहीबार दिउँसो देउवा निवासमा उनीहरूबीच कुराकानी भएको थियो। स्रोतकाअनुसार सभापति देउवा र अध्यक्ष प्रचण्डबीच २० मिनेट कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड...
एमालेको स्थायी कमिटी बैठक भोलि (बिहीबार) का लागि सारिएको छ। आज (बुधबार) ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको बैठक नेताहरूको व्यस्तताका कारण बस्न नभ्याएका कारण भोलिका लागि सारिएको जनाइएको छ। पार्टीको आन्तरिक विवाद सल्टाउने र पार्टी एकता कायम गर्ने प्रयासस्वरुप...
चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले चारैतिरबाट पानी कटाउन थालेपछि नेपालमा खतरा कम भएको छ । एकै पटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । ...
नेकपा एमाले निकट युवा संघले सिन्धुलीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको छ। सर्वोच्च अदालतको सोमबारको फैसलाको विरोधमा युवा संघले राणाको पुत्ला जलाएको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन बदर गर्नुका साथै नेपाली कांग्रेसका...
सिन्धुली जिल्ला अदालतमा एक वर्षको अवधिमा ५ सय भन्दा वढि मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७७/o७८ मा ५ सय ९६ वटा मुद्धा दर्ता भएको सिन्धुली जिल्ला अदालतले संवाददातासम्मेलनगर्दै जानकारी दिएको हो । आर्थिक वर्ष ०७७-७८ मा ४...
अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ‘एमसीसी खारेजी अभियान’ को घोषणा भएको छ । निर्ग जैसीको संयोजकत्वमा शनिबार काठमाडौँको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि प्रदर्शनसहित विशेष कार्यक्रम गरेर अभियानको घोषणा भएको हो । ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ,...
नेता वामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका छन्। उनले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन्। पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास गरिएको...
महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको फेसवुक ह्याकगरी सिन्धुलीका एक जनप्रतिनिधीसँग रकम माग गरेको बिबरण बाहिर आएको छ ।प्रदेशखरलाई प्राप्त जानकारी अनुसार सिन्धुलीमा लामो समय जिल्ला प्रशासन कार्यालयमा रहेर केही समय अगाडि सरुवा भई गएका न्यौपानेको नामबाट...
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको बैठक सुरु हुने बित्तिकै नाराबाजी र विरोध सुरु गरेको छ। भदौ २३ गतेदेखि सुरु भएको अधिवेशनअन्तर्गत आजको बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पारित गर्ने प्रस्ताव प्रस्तुत गर्दैछ। पहिलो...
क.केपी ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ऐतिहासिक सरकार पार्टी भित्रकै ठुला नेता भनाउदा केहि ब्यक्तिहरुको लहड र सनकको कारण ढलेको छ । प्रचण्ड र माधब नेपालको ब्यक्तिवादी महत्वाकांक्षा र निम्नपुजिवादी मनोवृत्तिको कारण कम्युनिष्ट पार्टीले प्राप्त गरेका...
- Advertisement -

भरखरै प्राप्त