नेपालगञ्ज – बाँकेको जमुनाहास्थित दशगजामा टेन्ट टाँगेर राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्ट टाँगेर राखेका थिए । १६ औं दिन आज...
सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।
ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जालबाट सरकारको तीव्र आलोचना गरिरहेका उपाध्यायको केही दिनअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा बहस भएको थियो । उनको...
डोटी: जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् ।
एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५...
क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
नेपालका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको हो ।
नयाँ...
कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक वाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ।
शनिबार धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा गोदावरी नगरपालिका–१ का बासिन्दा एवं नगरपालिकाका ४१ वर्षिय जनप्रतिनिधिमा कोरोना देखिएको हो। उनी चैत्र ११ गतेदेखि नै नगरपालिकाको...
नारायणी अस्पताल वीरगञ्जमा किट अभावका कारण तीन दिनदेखि कोरोना भाइरसको परीक्षण रोकिएको छ ।
अस्पतालमा किट अभाव भएको तथा स्वास्थ्य मन्त्रालयले पठाएको किट काम नलाग्ने भएपछि तीन दिनदेखि परीक्षण रोकिएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।
काम नलाग्ने किटको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शिर्ष नेतृत्व आन्तरिक बिवाद मिलाउन व्यस्त भइरहेका बेला सिन्धुलीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षधर कार्यकर्ता सिन्धुलीमा प्रदर्शन गरिरहेका थिए ।
राजधानी काठमाडौ लगायत देशका विभिन्न भागमा...
प्रदेश १ सरकारले समुदायस्तरमा कोरोनाभाइरस कोभिड १९ संक्रमण फैलिएको जनाएको छ । समुदायस्तरमा कोभिड १९ फैलिएसँगै प्रदेश राजधानीमा निषेधाज्ञा वा लकडाउन लगाउने वा नलगाउने बहस यथावत जारी रहेको छ ।
प्रदेश सरकारले मुख्यतः प्रदेशको १४ जिल्ला मध्ये उदयपुर, मोरंग, झापा, सुनसरी...
गत सातादेखि मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो...












