सिन्धुलीको कमलामाई नगरपालिकाले आज ल्याण्डफिल साइटमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले सरसफाई कर्मचारीहरुको बर्षौं देखिको मेहनतका साथ बनाइएको ल्याण्ड्फिल साइट्मा फुल तथा बिरुवा रोप्नुभएको हो । कोरोना संक्रमणको अबस्थामा बृहत् कार्यक्रम...
सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षिया र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनले सामाजिक विकास...
 जुम्लामा क्वारेन्टीनमा रहेका एक व्यक्तिका बिहीबार राती मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । यस अघि बर्दियामा बस्दै आएका ती व्यक्ति गत जेठ २१ गते...
अनामनगर सिन्धुलीका ४५ वर्षीय लक्ष्मण तामाङले आफुले पुर्नजीवन पाउँछु भनेर साचेकै थिएनन्, अर्थात उनले आफ्नो जीवननैं समाप्त भइसकेको भन्दै आफ्ना छोराछोरीलाई सत्मार्गमा लाग्न पटक पटक संझाइसकेका थिए । तर अचानक यस्तो अबस्था आयो कि उनले फेरी नयाँ जीवन पाए...
तिनपाटन गाउँपालिका–१० औलडाँडास्थित दुधौली नगरपालिका–४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन...
गुणस्तर तथा तौलमा प्रश्न उठाउँदै राहत सामाग्री लिन अस्वीकार गरेका कमलामाई नगरपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्रप्रसाद ढकालले अन्तत आफ्नो कमजोरी स्वीकार्दै बुधवार दिउँसोबाट राहत सामाग्रीहरु जिम्मा लिएका छन् ।बुधवार दिउँसो नगरपालिकाका सुरक्षाकर्मीले वडा अध्यक्ष ढकालले पठाएका प्रतिनिधीलाई...
भारतको झारखण्डमा मजदुरी गरेर जिवन निर्वाहगर्दै आएका ५० वर्षीय रोहितवहादुर बुढाथोकी आफ्नो पुख्र्यौली गाउँ रानिवास आएको आज १७ औं दिन पुगेको छ । तर उनलाई आफ्नो घरमा पुगेर बाल बच्चा र जीवन संगिनीलाई भेट्न अझै मन लागिरहेको छैन ।...
शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ । दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागु गरेको हो । दाइजोका कारण समाजमा थुप्रै कुरीतिहरु...
कोरोना संक्रमणका बीच कमलामाई नगरपालिकाले बितरण गरेको राहत सामाग्री गुणस्तरहिन र तोकिएको परिमाणभन्दा कम बितरण गरेर अनियमितता गरेको आरोपमा उत्रिएका वडा न.ं ४ का अध्यक्षलाई माग गरिएका खाद्य सामाग्री लगेर बितरण गर्न दिएको म्याद भोली सकिंदैछ ।वडा अध्यक्ष महेन्द्रप्रसाद...
सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत...
- Advertisement -

भरखरै प्राप्त