जिल्लाका कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि कमलामाई नगरपालिकाले साउन २७ गते मङ्गलबार राती १२ बजेदेखि भदौ २ गतेसम्म अत्यावश्क सेवाबाहेक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको सक्रियतामा सोमबार कोभिड १९ प्रसार नियन्त्रण...
काठमाडौँ कलंकीका एक ६४ वर्षीय पुरुषको  कोरोना संक्रमणका कारण ज्यान गुमेको छ। ती पुरुषको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका उपचारका क्रममा ज्यान गुमेको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए। योसँगै नेपालमा ७८ जनाको कोरोना संंक्रमणका कारण ज्यान...
सिन्धुलीको रातमाटा स्थित निलकमल हार्यवेयरमा कोरोना संक्रमणका कारण शिल गरिएको छ । हार्डवेयर्सका सिन्धुलीका सञ्चालक नारायण कार्कीका दाईलाई कोरोना संक्रमण पुष्टि भएपछि सो हार्डवेयर शिल गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । स्थानीय प्रशासनका अनुसार कार्कीका दाई तराईमैं विरामी...
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार...
दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्युभएको छ। घोराही उपमहानगरपालिका–१ बलाजुरे निवासी दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो। ३७ वर्षिय दिलबहादुर पनि गम्भीर घाइते भएका छन्। मकै बारीमा बँदेल मार्नका...
गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या...
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनै पूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ ।...
भारतको बिहार तथा तराईका जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढेसँगै सिन्धुली जिल्लामा भारतीय तथा जोखिमपूर्ण क्षेत्रबाट नागरिकहरु आउने क्रम बढेर गएको छ । स्थानीय वासिन्दाका अनुसार अहिले धुराफाँट, रातमाटा प्लानिंग तथा ढुंग्रेवास क्षेत्रमा नयाँ नयाँ अनुहारका मानिसहरु देखिन थालेको र...
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा शनिबार राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन्। घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ। घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको...
सिन्धुलीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिन्धुली अस्पतालले आज पैदल यात्रीहरुलाई निःशुल्क मास्क बितरण गरेको छ ।कोरोना संक्रमणका बिरुद्ध जनचेतना जगाउने उदेश्यले र्‍याली सहित सिन्धुलीमाढी बजार मधुटार, तरकारी बजार, बसपार्क लगायतका क्षेत्रमा निःशुल्क मास्क बितरण गरेको अस्पताल विकास समितिका...
- Advertisement -

भरखरै प्राप्त