पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको बिहार राज्य वैशाली घर भई हाल वीरगञ्ज–३ छप्कैया बस्दै आएका मियाँको...
अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्। काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए। 'हामीलाई करिब...
नेकपा(एमाले) सिन्धुलीकाे साताै अधिवेशन निर्वाचनमा खुल्ला सदस्यकाे लागि भएकाे निर्वाचनमा ५३ सबैभन्दा बढी मत ल्याएर विजयी हुनेमा ५ जना सदस्यहरु रहेको देखिएको छ । रेडक्रस सिन्धुलीका सभापति समेत रहेका अशाेक श्रेष्ठ पहिलाे बनेका छन । उनले ९०३ मतमा...
नेकपा एमाले सिन्धुलीको कार्यसमितिमा नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष, उपाध्यक्ष, , सचिव सहसचिव सहित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । पौष २३ गते भएको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित...
नारायणहिटी दरबार संग्रहालय परिसरमा कफी सप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा...
नेकपा एमाले सिन्धुलीको सातौ अधिवेशन अन्र्तगत भएको मतगणनामा ४८८ सय मत प्राप्तगरी कुमारवहादुर कार्की राम कुमार अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको निटकतम् प्रतिस्पर्धी प्रदीप कटुवालले ४ सय ८ मत प्राप्त गर्नुभएको छ । हिजो भएको मतदानमा जम्मा ९...
नेकपा एमाले सिन्धुलीको सातौ अधिवेशन अन्र्तगत आज साँझसम्म भएको निर्वाचनका क्रममा ९ सय चार मत खसेको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ७ बजेसम्म भएको मतदान प्रक्रियामा उक्त मत खसेको हो ।प्रदेशखबरलाई प्राप्त बिबरण अनुसार जनवर्गी संगठन र आयोजक...
नेकपा एमालेका पोलिटव्युरो सदस्य कमल चौलागाईले देशमा विदेशी हस्तक्षेप बढेको बताउँदै राष्ट्रियताको आन्दोलनको झण्डा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बोक्ने बताए । उनले विगतमा पनि राष्ट्रवादी आन्दोलनको झण्डा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले बोकेको बताउँदै आगामी दिनमा...
नेकपा एमाले सिन्धुलीको सातौँ जिल्ला अधिवेशनमा अध्यक्षका लागी तीन जना प्रतिष्पर्धीहरु देखिएका छन् । सुरुवाति चरणमा ५ जनाको दावि रहेको बिबरणहरु बाहिर आएपनि हाल चार जना मात्र चर्चामा रहेका छन् । तर उच्चतम् लोकतान्त्रिक बिधी अर्थात निर्वाचन प्रक्रियामा पुगे...
सुनकोशी गाउँपालिका स्थित जन कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ मनाएको छ । । साधारणसभा शुरु हुनु अगाडि सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । साधारणसभाले चक्रवहादुर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र...
- Advertisement -

भरखरै प्राप्त