बागमती प्रदेशका कानूनमन्त्री गंगानारायण श्रेष्ठले टोलै पिच्छे खेलमैदान, रंगशाला र अग्ला डाँडामा बनाइने भ्यूटावरका योजनाहरु यस वर्षको योजनामा कटौती गरेको खुलासा गर्नुभएको छ ।गृह जिल्ला सिन्धुली आइपुग्नु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानीगर्दै सो कुराको खुलासा गर्नुभएको हो । वडा,...
अधिकारकर्मी बबिता थापाले यस वर्षको दशैंमा टिका नलगाउने हुनु भएको छ । सिन्धुलीका अपाङग महिलाहरुको सुरक्षा, आयआर्जन र अधिकारका लागि दुई दशक अगाडिदेखी क्रियाशिल बबिता थापा (३९) ले यस वर्षको दशैंमा आफु र अन्य बहिनीहरुलाई टिका नलगाईदिने बताउनु भयो...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा म्याद नाघेका खाद्य पदार्थ र औषधीहरु छ्याप्छ्याप्ती बिक्री बितरण भएको जनगुनासोका आधारमा छापामारी गर्दा डरलाग्दो बिबरणहरु सार्वजनिक भएको छ ।कमलामाई नगरपालिकाको अगुवाईको भएको बजार अनुगमनमा बिक्रीका लागि राखिएको खाद्यान्न, पेय पदार्थ तथा औषधी पसलको अनुगमन...
सिन्धुलीः नेपाल कम्युनिष्ट पार्टी एमाले तीनपाटन गाउँपालिका वडा नं. ५ स्थित वडा कमिटीले एक कार्यक्रमका बीच विभिन्न चार्डपर्व लक्षित गरेर शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।वडादशैं, तिहार,छठ, एकादशी तथा ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीले आज सिन्धुलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, केन्द्रीय अनुशासन आयोगकी सदस्य एवम् प्रतिनिधीसभा सदस्य रणकुमारी बलम्पाकी, बागमती...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा गुणस्तरहिन माछा मासु बिक्री भइरहेको सूचनाका आधारमा सदरमुकामका पसलहरुमा छापामारी गरेको छ ।नगरउपप्रमुख मञ्जु देजकोटाको अगुवाईमा पशु चिकित्सिकसहितको अनुगमन टोलीले सोमवार बिहान सदरमुकाममा रहेका माछा तथा मासु पसलहरुमा अगुगमन गर्दा अस्वस्थकर माछामासु बिक्री बितरणका लागि...
पेशागत महासंघ सिन्धुलीले विजया दशमी २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा कार्यक्रमको आयोजनागर्दै नेकपा एमालेको बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई सम्मान गरेको छ ।महासंघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली जिल्लाबाट बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई...
सिन्धुली: कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले वैदेशिक रोजगारीमा जाँदा शिप सिकेर दक्ष भएर जानुपर्छ नत्र विदेशमा दुःख पाइन्छ भन्दै अभियान चलाएर सामी परियोजनाले सचेतिकरणको काम गरिरहेको बताउनु भएको छ ।सामी परियोजनाद्धारा सिन्धुलीमा आयोजित रामेछाप र सिन्धुलीका परियोजना सहजकर्ताहरुका लागि...
सिन्धुली: संघीय सरकार पुल महाशाखाको १२ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माण थालिएको चँदाहा नदीमा निर्माणाधिन पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र बनेपछि यस क्षेत्रका नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ ।कमलामाई नगरपालिका वडा नं. १० र वडा नं. १३ जोड्ने...
सिन्धुलीः वालवालिकाको क्षेत्रमा लामो समयदेखी क्रियाशिल गैर सरकारी संस्था रिलिफ नेपालले ८ औं संविधान दिवशको अबसर पारेर दिप प्रज्वलन गरेको छ ।कमलामाई नगरपालिका ६ स्थित आफ्नै कार्यालयमा रिलिफ नेपालले साँझ दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलनपछि संक्षिप्त प्रतिक्रिया...
- Advertisement -

भरखरै प्राप्त