रोजगारीका लागि जापान पठाउने भन्दै७ लाख १६ हजार रुपैया ठगी गरी सिन्धुलीको तीनपाटन गाउँपालिको अनिता तामाङ फरार भएकी छिन ।जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई सिन्धुलीको तीनपाटन गाउँपालिका १० लाम्पान्टार स्थित चकमके बजारकी २५ वर्षकी अनिता तामाङले...
सरकारको बचावटको लागि बालुवाटारको दानापानी खाएर नियुक्त महानुभाबहरुले सरकारको पक्षमा सकरात्मक बनौ भनेर जतिनै उपदेश दिएपनि सत्यको पक्षमा उभिने स्वाभिमानी नेपालीहरुले त्यो उपदेशलाई धोती लगाइदिएकाछन र लगाइदिनु पर्छ ।सरकारी नेकपाका कुने पनि मान्छे प्रती ब्यक्तिगत आग्रह पुर्बागह केही छैन...
ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र आज (शुक्रबार) बिहानैदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। बिहान चार बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने छ।
मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन...
बि.सं. १८२४ मा सिन्धुलीगढीमा गोर्खाली र इष्ट इण्डिया कम्पनी आबद्ध सेनाहरुसँग भएको निर्णायक युद्धमा बंशुधर थापामगरले चलाएको ‘भाले खुँडा’ नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।
बंशुधर थापाका सन्तती एवं कमलामाई नगरपालिका पिपलभन्ज्याङ निवासी समाजसेवी तथा पूर्व गाविस अध्यक्ष हरीबहादुर थापा...
सिन्धुलीमा ६ जना प्रहरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज मध्य रातीदेखी नगरक्षेत्रमा लगाइएको लकडाउनको अन्त्य गर्दे जनजीवन सामान्य बनाएको घोषणा गरेकाछन् । नगरवासीलाई सम्वोधन भन्दै जारी गरिएको पत्रमा लकडाउन कोरोना रोकथामको उचुक उपाय नभएको र त्यसले नागरिकका हरेक गतिविधीमा नराम्ररी असर पुगेको...
देश कोरोना संक्रमणबाट थिलथिलो हुँदै गर्दा बिरामीको सेवामा समर्पित हुनुपर्ने कर्मचारीहरु प्ले कार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारीसरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका हुन् अस्पतालमा कार्यरत...
कोरोना संक्रण बढेसँगै कमलामाई नगरपालिकाले कर्मचारीसहित एक हजार बढीको कारोना बिमा गरेको छ । नगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारी र शिक्षकहरुको कोरोना विमा गरेको हो ।कमलामाई नगरपालिकाको सामाजिक शाखाले दिएको जानकारी अनुसार कमलामाई नगरपालिकाले एभरेष्ट इन्स्योरेन्स मार्फत २९२ जना...
सोल्टी होटल काण्ड मच्चाएको भन्दै सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश शिरोहियाले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमा आएका आपत्तिजनक आक्षेपबाट आफू मर्माहत भएको जनाउँदै छानविनका लागि प्रहरीमा उजुरी दिएको सिरोहियाले जानकारी गराएका...
सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनका लागि गोलन्जोर गाउँपालिकाले ५ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको वर्षे अधिवेशन २०७७ र ०७८ को पहिलो बैठकलाई सम्वोधनगर्दै अध्यक्ष पुष्प कार्कीले सिन्धुली सदरमुकामा निर्माणाधिन आइसोलेसनलाई अझ व्यवस्थित बनाउनका लागि उक्त रकम...












