सिन्धुली संघिय क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि संवाददाताहरसँग कुरागर्दे केन्द्रीय सदस्य मनोज जंग थापाले सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्।
मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी दिएका छन्। मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास...
खुर्कोटः गोलन्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्की स्थानीय ३८ वर्षीय धुब्र कार्कीलाई निर्घात कुटपीटगरी मरणासन्न बनाएका छन् । हिजो राती घरमैं बसिरहेका कार्कीलाई वडाध्यक्ष दौलतले मरणासन्न हुनेगरी कुटपीट गरेपछि उनलाई उपचारका लागि काठमाडौ स्थित अन्नपूर्ण न्यूरो...