सिन्धुली: गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पतालमा मोतिया विन्दु भएका विरामीहरुको आँखाको निःशुल्क सल्यक्रिया सुरु भएको छ।सुनकोसी सामुदायिक अस्पताल र गोलन्जोर गाउँपालिकाको संयुक्त आयोजना, जय फाउन्डेसनको सहयोग र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको प्राविधिक सहयोगमा आज र...
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले आफ्नो देशको समस्या लोकतान्त्रिक पद्धति मार्फत आफ्नै देशभित्र खोज्नु पर्ने बताउनु भएको छ ।जेनजीको नाममा भएको आन्दोलन पछि भएको हत्या, आगजनी लुटपाटका घटनाप्रति दुःख व्यक्तगर्दै नेता थापाले सो कुरा बताउनु...
किशोर किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सेवा सम्वन्धि एक दिने शिविर कार्यक्रम सिन्धुलीको दीर्घ प्रदीप माध्यमिक विद्यालय खाल्टेमा सम्पन्न भएको छ । प्लान नेपालको साझेदारी तथा मानव तथा राष्ट्रिय विकास समाज हेन्डस नेपालको साझेदारी तथा सुनकोसी...
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरुले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएका छन्। झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका...
सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित...
काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन: ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप...
गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष आफ्नो वडाका नागरिकको गुनासो सुन्न छोडेर गायव भएका छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर उनी विगत दुई साता अघिदेखी जनताको काम गर्न छोडेर फरार छन् । वडा नं....
झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो । चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई...
 चितवनको भरतपुर अस्पतालका प्रमुखसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट...
अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले सिन्धुली अस्पताल तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै हिजो साँझबाट थालेको आन्दोलन हिंस्रक बन्दै केही बेर अगाडिबाट ढुंगा हानाहान...
- Advertisement -

भरखरै प्राप्त