नेपाली कांग्रेस सिन्धुली क्षेत्र नंं १ का क्षेत्रीय सभापतिका उम्मेदवार पुष्प कार्कीले नेपाली कांग्रेसको इतिहास, बिरासत, लोकतान्त्रिक मुल्य मान्यता र आदर्शलाई आत्मसातगर्दै आफुलाई क्षेत्रीय सभापति पदमा मतदान गर्न सम्पूर्ण पार्टी प्रतिनिधी र नेतृत्वसँग अपील गर्नुभएको छ । आज बिहान...
दुधौली नगरपालिकाको कमला नदीमा निर्माण गर्न लागिएको पुलले गति लिन सकेको छैन । सुस्त गतिका कारण १० बर्ष देखी निर्माण गरिएको पुलको निर्माणकार्य हाल सम्म ५० प्रतिशत मात्रै सम्पन्न भएर अलपत्र अबस्थामा पुगेको छ ।विगतमा निर्माणको जिम्मेवारी पाएको पप्पु...
रिलिफ नेपाल सिन्धुलीले विगत ८ महिना देखी ब्लड क्यान्सर भई उपचार गराई रहेकी ५ बर्षिया बालिकाको उपचारमा सघाउन आर्थिक सहयोग गरेको छ । कमलामाई नगरपालिका ३ निवासि ५ बर्षिया स्नेया दर्नालको उपचारमा सहयोग गर्न १० हजार रुपैंया आर्थिक सहयोग...
फिक्कल गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।
साेमबार गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ र ०७८/०७९ को पहिलो चौानसिकमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले वर्षभरी...
काठमाडौँको मैतीदेवीमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनी भाइसँगै बस्दै आएका थिए । संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा...
नागरिक निगरानी सञ्जाल सिन्धुलीले सिन्धुली बजार क्षेत्रमा व्यवस्थित बधशाला बनाउन पुनः कमलामाई नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
सञ्जालका संयोजक बेदराज दाहालले नगर प्रमुख खड्गबहादुर खत्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल बधशाला निर्माण थाल्न माग गरेका हुन् ।
नागरिकको स्वास्थ्य जस्तो जटिल विषयसँग सरोकार...
कमलामार्ई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा आज बिहानै एक भिडियो सन्देश मार्फत नगरवासीका नाममा सम्वोधनगर्दै कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरवासीका तर्फबाट गरिएको सहयोगको प्रशंसागर्दै कुनै पनि समया आइपरे सिधै सम्पर्क गर्न अपील गर्नुभएको...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
सिन्धुली: जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका नौ वटै स्थानीय तहलाई संभावित जोखिमका लागि राहत प्रतिकार्यको तयारी गर्न निर्देशन दिएको छ ।
जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई पालिकामा पठाउँदै जिल्ला प्रशासनले राहत तथा प्रतिकार्यको तयारी गर्न र जोखिमपूर्ण...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल गएको चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको आत्रेय निर्माण सेवा सिन्धुलीले सहमति अनुसारको काम नगरेपछि त्यस क्षेत्रका यात्रुहरुले सास्ती खेप्न थालेका छन् ।सोखुखोलाको पुल निर्माणको काम बिचमै अलपत्र छोडेपछि गाउँपालिका अध्यक्ष पार्वती...












