गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या...
बिश्व साइकल यात्री पुष्कर शाह सहितको साइकल यात्रीहरुको टोलि लाई कमलामाइ नगरप्रमुख खड्गवहादुर खत्रीले स्वागत गर्नुभएको छ ।आज दिउँसो नगरप्रमुख खत्रीले सिन्धुलीगढी विजय उत्सवको अवसर पारेर काठमाडौबाट निस्केको साइकल यात्रीको समूहलाई खादा लगाएर सम्मान गर्नुभएको हो । सो अबसरमा...
गोलन्जोर गाउँपालिका वडा नं. ४ तीनकन्या निवासी जिल्लाकै सबैभन्दा होचा १७ वर्षीय डोरवहादुर खपाङ्गीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आज नेपाली नागरिकता प्रदान गर्नुभएको छ ।आज नागरिकता प्राप्त गरेका खपाङ्गी ७१ सेमि उचाई रहेको थाहा लागेको छ । नागरिकता...
निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले जन्मदिन पारेर सिन्धुली अस्पताल लाई कुलर मेसिन हस्तान्तरण गरेका छन्।
उनले ४१ औँ जन्मोत्सवको अवसरमा अस्पताललाई ५५ लिटर क्षमताका ३५ हजार मूल्य बराबरका दुई थान कुलर मेसिन सहयोग गरेका हुन्।
जन्मदिनमा हुने अनावश्यक फजुल...
आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे ।
महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को...
सिन्धुलीमा सत्ता गठबन्धनरत दल एकीकृत समाजवादी र जसपालाई आउट गरेर कांग्रेस र एमाओवादी केन्दले मात्रै गठबन्धन गर्ने सहमति गरेका छन्।वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन्। पाँचवटा...
‘जेनजी’ बिद्रोहपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी...
आउँदो बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि सुर्यविनायक नगरपालिका वडा न ४ मा नेकपा एमालेको तर्फबाट बहुमत आकांक्षीहरुको तर्फबाट सर्वसम्मत उमेदवारको रुपमा सहदेव न्यौपानेको नाम चर्चामा रहेको छ ।२७ बर्ष शिक्षण पेसामा रहनुभएका न्यौपाने पेशामा...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तोडफोड भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
काम छाडेको विरोधमा लिम्बुवान, एमाले...
कमलामाई नगरपालिकाले लामो समयदेखी सिन्धुलीका व्यापार व्यवसाय बन्द रहँदा ठूलो आर्थिक नोक्सानी व्यहोरेको निश्कर्ष निकाल्दै नेपाल सरकारले खोल्न दिने भनि तोकेका व्यवसायहरु सञ्चालन गर्न दिने भएको छ ।नगरपालिका स्रोतका अनुसार जुत्ता,कपडा, स्टेशनरी कम्प्युटरलगायतका व्यवसाय दैनिक २ घण्टा खोल्न दिने...












