सिन्धुलीको कमलामाई नगरपालिकाले प्रत्येक वडाका किसानहरुलाई वडा कार्यालयका कृषि प्राविधिकबाटै सेवाहरु पाउनेगरी यान्त्रिकरणको व्यवस्था गरेको छ । कमलामाई नगरपालिकाले नगर क्षेत्रभिका किसानहरुलाई लक्षितगर्दै वडा कार्यालयबाटै प्राविधिक सृवाहरु माटो जाँच, कृषि औजार र प्राविधक सहयोगहरु उपलव्ध गराउने भएको हो ।...
सिन्धुली, फिक्कल : नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ फिक्कल गाउँपालिका वडा नं. २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवारले प्रचण्डको अस्तित्व केपि ओलीले जोगाई दिएको बताएका छन ।सरकारले चालेको कदम अग्रामी भएको...
भिमस्थान–चकमके–उदयपुर–कटारी सडकको पहिलो खण्ड बुद्धचोक देखी जिर्गा खण्ड पक्कि गर्न आइतबार शिलान्यास गरिएको छ । उक्त सडकको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले कमलामाई नगरपालिका ७ गडौलीमा शिलान्यास गरेका हुन् । मन्त्री फुयालले सडक निर्माणको सम्झौता अनुसार समयमा निर्माण सम्पन्न...
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले पार्टी नेतृत्व बिग्रिएकाले जनस्तरसम्म जानु परेको बताउनु भएको छ ।सोमबार सिन्धुलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले निर्वाचनपछि नेता कार्यकर्ताहरु जनताको दैलोमा नटेकेको र नेताहरुले जनताको अबस्था थाहा पाउन नसक्दा पार्टी र नेतृत्व बिग्रिएको...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो...
सिन्धुलीमा थप दुईजनामा कोरोना संक्रमण देखिएको छ । सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोख्रेलका अनुसार कमलामाई नगरपालिका ११ का १७ वर्षिया र तिनपाटन गाउँपालिका वडा नं. ३ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनले सामाजिक विकास...
राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटी सिन्धुलीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा १४ जनाले रक्त दान गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको सप्ताह व्यापी रक्तदान अभियान अन्तरगत सिन्धुलीमा पनि रक्त दान गरिएको हो ।राष्ट्रिय...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेश पहाडीले स्थानीय निर्वाचन नजिकिइरहेका बेला प्रेस चौतारी सम्बद्ध पत्रकारहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल सिन्धुली शाखाको सातौं जिल्ला अधिवेशनको प्रमुख अतिथीका रुपमा उद्घाटनगर्दै प्रमुख...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बरुणदेवी मावि खट्टारको शैक्षिक गुणस्तर बढाउने काममा लाग्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । विद्यालयको ३५ औं वार्षिक उत्सवलाई सम्वोधनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । उनले विद्यालयलाई लोनको भार रहेको...
सिन्धुली: कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरको प्रति आपत्ती जनाएका छन् ।कमलामाई नगरपालिकाको २९ औं स्थापना दिवश मनाउने क्रममा नगरप्रमुख पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले...
- Advertisement -

भरखरै प्राप्त