सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर कमिटी सिन्धुलीका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले कोरोना महामारीका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका राजीनामा मागेर पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय नगरेको बताएका छन् ।तत्कालिन नेकपा एमाले र एमाओवादीका बीचको एकता प्रक्रियाकै...
 बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित...
नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा...
सरकारले प्रतिनिधीसभा बिघटन गरि ताजा जनादेशका लागि २०७८ बैशाख १७ र २७ मा निर्वाचनकाे घाेषणा गरेसँगै संस्थापन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला निर्वाचनकाे तयारीमा हाेमिएकाे छ । निर्वाचनकाे तयारी सँगै गाउँपालिका स्तर र वडा स्तरमा पार्टी कमिटी सुदृढ तथा जनसम्बन्ध...
कपिलाकोटः मरिण गाउँपालिकाको कपिलाकोटमा भएको राष्ट्रिय युवा संघ सिन्धुलीको आजको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधर नेताहरुले बहिस्कार गरेका छन् ।तीनपाटन गाउँपालिकामा भएको युवाको सपथ ग्रहण कार्यक्रममा जिल्लाका सबै नेतृत्व तह सहभागि रहेपनि मरिण गाउँपालिकाको एकता प्रक्रियामा एकलौटी ढंगले...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज संवाददाता सम्मेलनको आयोजनागरी बालिका बलात्कार तथा लागु औषध ओसार पसारमा संलग्नलाई सार्वजनिक गरेको छ ।संवादादाता सम्मेलनमा बोल्दै प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले निकै आफु सिन्धुली जिल्लामा आएपछिको एक महिने अवधीमा वालिका बलात्कारमा फरार रहेका अभियुक्त...
गाउँपालिका राष्ट्रिय महासंघको सचिवमा फिक्कल गाउँपालिका सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवार चयन हुनुभएको छ । काठमाडौमा जारी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दलीय प्रतिनिधिका आधारमा सुनुवार सचिवमा चयन हुनुभएको हो । उहाँ नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ ।त्यसैगरी अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट...
‘नेपालीमा कर्णप्रिय उखानहरु छन्, उल्फाको धन फुपुको श्राद्ध । मामाकी घोडी मेरी ही ही’ भनेझैँ नेपालका केन्द्रदेखि पालिका तहसम्मका केही खोटे, छोटे र मोटे राजाहरू घरघरमा सिंहदरबार पुु¥याएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझै हराभारा बनाउन दिन...
सिन्धुली जिल्लामा जनयुद्धको उद्गम स्थल अर्थात उर्वर भूमिका रुपमा चिनिएको मरिण गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका नेताहरूले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व जनभावना विपरीत एकलौटी ढङ्गबाट अगाडी बढेको भन्दै असन्तुष्ट नेताहरूले सामूहिक राजीनामा दिएका हुन् ।राजीनामा...
आइतबार एकाबिहानै कोटेश्वर चोकमा एउटा कटुवा पेस्तोल देखियो । पेस्तोल देख्नेवित्तिकै हिँडिरहेका केही व्यक्तिले तुरुन्तै नजिकै रहेका प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको टोलीले तुरुन्तै पेस्तोल र त्यसमा रहेको एक राउण्ड गोली बरामद गर्यो । पेस्तोल धनी को...
- Advertisement -

भरखरै प्राप्त