हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले पालिकाको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । मंगलवार साँझ सन्देश जनप्रियसँगको लामो कुराकानीका क्रममा अध्यक्ष वाइवाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारको क्षेत्रमा गाउँपालिकामा उल्लेख्य कामहरु गर्न...
नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा...
सिन्धुली: नेकपा माओवादी केन्द्र सिन्धुलीले आज एक कार्यक्रमका १८ औं गणतन्त्र दिवशको अबसरमा दिप प्रज्वलन गरेको छ ।पार्टीका केन्द्रीय सचिव गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमलाई सम्वोधनगर्दै प्रमुख अतिथि श्रेष्ठले माओवादी धारका सबै पार्टीहरु समाजवादी क्रान्ति...
बैंकरोडको ब्यस्त बजारको शिरानमा रहेको जनसेवा पुस्तकालय । नेपाल पत्रकार महासंघ लेखिएको भव्य घर । त्यस घरमा जिल्लाकै सबैभन्दा पुरानो जनसेवा पुस्तकालय छ । पुस्तकालय भित्रका पुस्तकहरु एकाध पाठक खोज्छन । तर, मानिसहरु भने छिटफुट बाहेक प्राय सुनसान रहन्छ...
कैलाश गाउँपालिकाको कार्यालयमा विद्युत सट हुँदा पूर्ण रुपमा क्षति पुगेको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेपछि कार्यालय जलेर ध्वस्त भएको स्थानीय सञ्‍चारकर्मी शिव कुमार काशीले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघले बिपदमा गरेकाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । असोज १० गते बेलुका देखि १२ गते सम्म परेको अविरल वर्षाका सिन्धुलीको विभिन्न भूभागमा बाढी पहिरोको बिपदमा परेकाहरूलाई सहयोग गर्न आग्रह गर्दै सिन्धुली उद्योग वाणिज्य संघका...
सिन्धुली: ओम शिव भगवती काली मानव सेवा समितिले एक विज्ञप्ति जारी गर्दै समितिका नाममा खेलिएको देउसी भैलो कर्यक्रम बाट उठेको रकम दुरुपयोग नभएको बताएको छ । समितिका अध्यक्ष कृष्ण राम बोहोराले संदेश जनप्रिय र प्रदेश खबर डटकम प्रकाशि समाचारमा...
सिन्धुली कमलामाई कमलामाई नगरपालिका ४ सिन्धुली निवासी कामरेड समिर ढकाल अब हामीबिच रहनु भएन। उहाँको मिति २०८०।२।१६ गते बिहान आफ्नै निवास स्थानमा उच्च रक्तचापको कारण स्वर्गारोहण भएको थियो। २०२३ सालमा जन्मनु भएका ढकाल बिद्यार्थी जीवन देखि नै बामपन्थी राजनीतीमा...
कमलामाई नगरपालिकाले नगरपालिकामा अण्डा तथा चल्लाकाहरुको माग अत्याधिक बढेपछि स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले आयातमा लगाएको प्रतिवन्ध आजैका मितिदेखी लागुहुनेगरी हटाएको छ । नेपालमै उत्पादन भएका अण्डा तथा चल्ला पशु चिकित्सकको रिपोर्टका आधारमा जिल्लामा आयातका लागि...
गोलन्जोर: सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आज एक कार्यक्रमका बीच स्थानीयलाई आय आर्जनमा जोड्ने उदेश्यले बाख्रा बितरण गरेको छ । गाउँपालिका, हेफर इन्टरनेशनलको आर्थिक सहयोग तथा गैर सरकारी संस्था सिड्सको संयोजनमा वडा नं. ६ का स्थानीयलाई जमुना पारी नामको बाख्रा अध्यक्ष...
- Advertisement -

भरखरै प्राप्त