गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो। इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले...
कोरोना संक्रमण पुष्टि भएकी आरोग्य अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्सले भक्तपुर जाने क्रममा सिन्धुलीको भीमानमा खाना खाएर गएको थाहा लागेको छ । मंगलवार कोरोना संक्रमण पुष्टि भएकी ति युवती बैशाख २५ गते मोटरसाइकलमा झुम्काबाट कमलामाई नगरपालिका १० भिमान स्थित...
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज (शुक्रबार) पनि काठमाडौँमा प्रदर्शन भएको छ । केही दिन यता युवाहरुको समूहले स्वतस्फुर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै लकडाउनको उल्लंघन गरी...
पेसागत महासंघ जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा बबिन्द्रलाल माझी चयन हुनु भएको छ । शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो । अधिवेशनबाट उपाध्यक्षमा चेत प्रसाद तिमल्सिना, अस्मिता लुङ्गेली, सचिवमा गुणविक्रम कुवर,...
सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय व्यवसायी टंकवहादुर कार्की र राजन भुजेलले टिसर्ट, ट्राउजर र ट्रयाकसुट वितरण गरेकाछन् । विद्यालयलाई निरन्तर सहयोगगर्दै आएका कार्की र भुजेलले जाडोका समयमा कलिला बालवालिकालाई आज सो कपडा...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बौद्धिक नेता मनोजजंग थापालाई दोस्रो पूर्ण बैठकले नेपाल बुद्धिजिवी परिषदको इन्जार्च तोकेको छ । विश्व कम्युनिष्ट आन्दोलन र नेपालको वर्गीय राजनीतिलाई राम्ररी बुझेका थापा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । त्यसैगरी बैठकले अर्की...
सिन्धुलीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सिन्धुली अस्पतालले आज पैदल यात्रीहरुलाई निःशुल्क मास्क बितरण गरेको छ ।कोरोना संक्रमणका बिरुद्ध जनचेतना जगाउने उदेश्यले र्‍याली सहित सिन्धुलीमाढी बजार मधुटार, तरकारी बजार, बसपार्क लगायतका क्षेत्रमा निःशुल्क मास्क बितरण गरेको अस्पताल विकास समितिका...
राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली...
सिन्धुलीको चियावारीमा विहान ९ः३० बोलेरो दुघंटना हुँदा दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । गोलन्जोर ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बलेरो चियाबारीमा दुर्घटना भएको हो । बा.२०...
सिन्धुली/ गैर सरकारी संस्था रिलिफ नेपालले आफ्नो स्थापनाको १४ औं वर्षगाँठ भव्यताका साथ मनाएको छ ।आज सिन्धुलीमाढीमा आयोजित १४ औं वर्षगाँठ तथा ५औं अधिवेशनको जिल्ला समन्वय समिति सिन्धुलीका सभापति करर्सांङ लामाले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष दुर्गा पौडेलको...
- Advertisement -

भरखरै प्राप्त