एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता...
नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले जिल्ला अधिवेशनमा आफ्नो तर्फबाट सभापतिमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन्देश जनप्रिय साप्ताहिकसँग लामो कुराकानीगर्दै पार्टीको सिन्धुली कांग्रेसको उपसभापति समेत रहेका वाइवाले आफ्नो उम्मेदवारी कुनै पनि सहयोद्धा साथीहरुका विरुद्ध नभई दुई कार्यकाल...
इन्धन र पेट्रोलियम पदार्थमा सरकारले गरेको लगातार मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा अनेरास्ववियु र युवासंघले बुधवार साँझ सिन्धुलीमाढीमा मसाल जुलुस निकालेको छ । एमाले पार्टी कार्यालय सिन्धुलीबाट सुरु भएको मसाल जुलुस दुई नम्बर बजार, एक नम्बर बजार, स्टल बजार हुँदै...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले चितवनस्थित कोरोना विशेष अस्पतालमा भर्खर छापा मारेको छ ।
सूचना अधिकारी शिवराज रेग्मीले कोरोना विशेष अस्पतालमा अनियमितता भएको उजुरी ग्रहण गरी छापा मारेको बताए । अहिले अस्पतालमै रहेका सूचना अधिकारी रेग्मीले आवश्यक कागजपत्र नियन्त्रणमा...
तेजाब लगाएत जलन पिडितहरुको सेवामा सक्रिय रहनु हभएका समाजसेवी उज्जल विक्रम थापालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले अभिनन्दन गरेको छ । अभियान्ता थापालाई सिन्धुलीमा एक कार्यक्रमका वीच अभिनन्दन गरिएको हो ।सिन्धुली पुख्र्यौली घर भई सामाजिक सेवामा अनवरत रुपमा...
कमलामाई नगरपालिका वडा नं. ८ रानीचुरीका कृषक बाबुराम श्रेष्ठले नगरपलिकाले उपलब्ध गराएको उन्नत जातको मकैको बिउ लगेर रापेपछि विगतको भन्दा यस पटक आफ्नो उत्पादनमा बृद्धि हुने कुरामा ढुक्क छन् । सामाजिक सञ्जाल र वडा कार्यालयमा नगरपालिकाको कृषि शाखाले जारी...
नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य सर्वसम्मत चयनगर्दा सिन्धुलीका हरिबोल गजुरेल र राजन दाहाल समेटिनु भएको छ । माओवादीले पदाधिकारीको टुंगो लगाउन थाँती राखेर केन्द्रीय सदस्यमात्रै चयन गरेका छन् । माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघले बिपदमा गरेकाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । असोज १० गते बेलुका देखि १२ गते सम्म परेको अविरल वर्षाका सिन्धुलीको विभिन्न भूभागमा बाढी पहिरोको बिपदमा परेकाहरूलाई सहयोग गर्न आग्रह गर्दै सिन्धुली उद्योग वाणिज्य संघका...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल गएको चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको आत्रेय निर्माण सेवा सिन्धुलीले सहमति अनुसारको काम नगरेपछि त्यस क्षेत्रका यात्रुहरुले सास्ती खेप्न थालेका छन् ।सोखुखोलाको पुल निर्माणको काम बिचमै अलपत्र छोडेपछि गाउँपालिका अध्यक्ष पार्वती...