रोजगारीका लागि जापान पठाउने भन्दै७ लाख १६ हजार रुपैया ठगी गरी सिन्धुलीको तीनपाटन गाउँपालिको अनिता तामाङ फरार भएकी छिन ।जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई सिन्धुलीको तीनपाटन गाउँपालिका १० लाम्पान्टार स्थित चकमके बजारकी २५ वर्षकी अनिता तामाङले...
कुसुमटार, सिन्धुली: प्रतिनिधीसभा सदस्य मनोजजंग थापाले एक कार्यक्रमका बीच कुसुमटारका पुराना कम्युनिष्ट नेता रुद्रमान थिङलाई सम्मान गर्नुभएको छ ।२०१५ सालको आम निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट एजेण्टका रुपमा काम गर्नुभएका थिङलाई निर्वाचन अभियानका क्रममा एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले...
कपिलाकोटः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन प्ररायुसंघ मरिण गाउँपालिकाको आज मध्यान्ह आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधरले बहिस्कार गर्ने भएपछि स्थगन भएको छ ।नेकपा स्रोतका अनुसार कमिटी निर्माण गर्ने क्रममा पूर्व माओवादी पक्षले एकलौटी ढंगले कमिटी...
अधिकारकर्मी बबिता थापाले यस वर्षको दशैंमा टिका नलगाउने हुनु भएको छ । सिन्धुलीका अपाङग महिलाहरुको सुरक्षा, आयआर्जन र अधिकारका लागि दुई दशक अगाडिदेखी क्रियाशिल बबिता थापा (३९) ले यस वर्षको दशैंमा आफु र अन्य बहिनीहरुलाई टिका नलगाईदिने बताउनु भयो...
कमलामाई नगरपालिका नगर कार्यपालिकाको बैठक बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेका छन् । बुधबार बस्न भनि तय गरिएको बैठकमा निकासी कर लगाउने विषयमा भएको अघिल्लो बैठकको निर्णय कार्यान्वयन गर्न नगरप्रमुख तयार नभएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेका...
राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली...
सिन्धुली जिल्लामा बन्दाबन्दीको न्यूनतम सतर्कता समेत नअपनाउदा अत्यावश्यक किनमेलमै जोखिम बढेको छ । सिन्धुलीको सिमाना जोडिएको उदयपुरमा कोरोना भाइरसको सक्रमण बढ्दै गएको भएपनि यहाँका व्यापारी र सेवाग्राहीले न्यूनतम सतर्कता समेत अपनाइएको छैन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहान ७...
पछिल्लो २४ घण्टामा सिन्धुलीमा आज १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १६ पुरुष र ३ महिला गरि १९ जना  कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार ३७ जनाको स्वाब सङ्कलन गरिएको कार्यालयले...
सिन्धुलीः नेपाल बिद्युत प्राधिकरण सिन्धुली स्टेसनको बिद्युत सेवामा अनियमितता बढेर नागरिकले हैरानी व्यहोरेपछि नेकपा एमाले सिन्धुलीको टोलीले भेट गरी चासो दिएको छ ।एमाले जिल्ला उपाध्यक्ष कणर् घिसिङको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख शिशिर लम्साल र प्राबिधिक लाल बहादुर लामालाई...
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको...
- Advertisement -

भरखरै प्राप्त