गोलन्जोर गाउँपालिका वडा नंं मा रहेको आरुखोला, चैनपुर डाँडागाउँ सडक ठेकेदार कम्पनीले गुणस्तरहिन काम गरेपछि स्थानीय वासिन्दाहरु चिन्तित बनेकाछन् ।लालिगुराँस कन्ट्रक्सन कम्पनीसँग भएको संझौता अनुसारको काम नगरी कर्मचारीकै मिलेमतोमा गुणस्तरहिन काम गरेको आरोप स्थानीयले लगाएका छन् । स्थानीय वासिन्दाले...
कमलामाई नगरपालिकाका प्रवक्ता एवम् ७ नम्वर वडाध्यक्ष कर्ण घिसिङ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन भएकाछन् । गौमती माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यस्यहरुले आज वडाध्यक्ष घिसिङलाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेका हुन् ।
सिन्धुली: अपदस्थ राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र प्रतिपक्षी दल माओवादी केन्द्रका शिर्ष नेताहरुले एक संयुक्त विज्ञप्ती जारीगर्दै जिल्लामा शान्ति सुरक्षा र भयरहित वातावरण निर्माण गर्न अपील गरेको छ ।आज बिहान सिन्धुली सदरमुकाममा भएको संयुक्त बैठकले उक्त निर्णय...
सिन्धुलीः लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशनका अबसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्बद्ध पार्टी परित्याग गरि ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् मनोजजंग थापाले खादा लगाउँदै एमालेमा स्वागत...
बिहीबार ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनीहरूले परीक्षणका लागि कहिले स्वाब...
म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
कमलामाई नगरपालिकाले आज नगरक्षेत्रका ११ वटा स्थानमा रहेका अनुदानमा रासायनिक मल बितरण गर्ने कृषि सहकारी संस्थाको अनुगमन गरेको थियो । नगरउपप्रमुख एवम् कृषि शाखाका प्रमुख मञ्जु देवकोटाको संयोजकत्व एवम् नगरप्रमुख खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा अनुदानका रासायनिक मल बिक्री बितरणका...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मातृ संगठन अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटिले आज सरकारले जारी गरेको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ । सिन्धुली जिल्लाकै ठूलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनपछि आयोजित...
ललितपुर महानगरपालिकाकाे रिङरोड क्षेत्रभित्र आज (शुक्रबार) बिहानैदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। बिहान चार बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म जारी रहने छ। मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन...
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुलीले आउँदो चैत ५ गते सिन्धुलीमाढीमा चुनाब केन्द्रीत बिशाल आभसभाको आयोजना गरेको छ । आज सिन्धुलीमा सम्वाददाता सम्मेलनको आयोजनागर्दै राप्रपा सिन्धुलीका अध्यक्ष भिष्मराज श्रेष्ठले कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन, पूर्व अध्यक्ष पशुपति शमशेर...
- Advertisement -

भरखरै प्राप्त