बाढी, पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जना मध्ये एक जनाको उद्धार गरिएको छ भने तीन जनाको शव फेला परेको छ । बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । साउन २३ गते बिहान परेको अविरल वर्षाको कारण...
फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा लगानी सम्मेलन गर्न लागेको सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनको बारेमा जानकारी गराइएको थियो । ‘हाम्रो सपना, उद्देश्य, लक्ष्य, गन्तव्य...
सुनकोशी गाउँपालिका ६ रिठ्ठे सिन्धुलीका आगलागी पिडितलाई नेकपा एमाले सुनकोशी पालिका कमिटीले राहत बितरण गरेको छ । पालिका कमिटी अध्यक्ष अशोक गिरीले दिएका जानकारी अनुसार आगलागीबाट पिडित बनेका चार घर परिवारलाई तत्कालाका लागि राहत सामाग्री बितरण गरिएको हो ।...
नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय...
सिन्धुलीः अखिल नेपाल महिला संघ सिन्धुलीको अध्यक्षमा शान्ता पाख्रिन निर्विरोध निर्वाचित हुनुभएको छ । सिन्धुलीमा शनिवार भएको छैठौं जिल्ला अधिवेशनले अनेमसंघ हाक्न सक्नेगरी पाख्रिनलाई अध्यक्ष चयन गरेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यसैगरी अधिवेशनले उपाध्यक्षमा शान्ता...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् सिन्धुलीका नेता कौशल कोइरालाले पार्टी अध्यक्षको राजिनामा माग्नेहरुकै राजिनामा मागेका छन् ।केही दिन अगाडि सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा आफ्‌नो धारणा राख्ने क्रममा व्यक्त भएका बिचारलाई आधार मानेर कोइरालाले अध्यक्ष...
सिन्धुली: नेकपा एमाले सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनोजजंग थापाले ध्याङलेख गाउँपालिकामा आफ्‌नो निर्वाचन प्रसार प्रसार कार्यालयको स्थापना गर्नुभएको छ ।नेकपा एमाले ध्याङलेखद्धारा आयोजित एक भव्य कार्यक्रमका बीच प्रतिनिधीसभा सदस्य उमेदवार थापाले निर्वाचन कार्यालयको स्थापना गर्नुभएको हो ।...
मरिण गाउँपालिकाले कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष निकाल्दै पालिकाभित्र खाद्य सामाग्री यायात र निर्यातमा रोक लगाएको एक साता बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सवारी पास लिएर मालवहाक सवारी साधान कपिलाकोट पुगेपछि खैलाबैला मच्चिएको छ ।तारा खाद्यान्न ढुवानी सप्लायर्सका...
पर्सामा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला सो अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको...
सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अमरेशकुमार बैदारले अहिलेको सरकारबाट सम्वृद्ध नेपाल बन्नै नसक्ने ठोकुवा गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई सार्बजनिक गर्दै उनले उद्योगी, व्यापारी र व्यवसायीहरुले सरकार, सर्वसाधारण नागरिक लगायत सबैलाई सहयोग गरिरहेको तर सहयोग गर्ने...
- Advertisement -

भरखरै प्राप्त