गाउँपालिका राष्ट्रिय महासंघको सचिवमा फिक्कल गाउँपालिका सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवार चयन हुनुभएको छ । काठमाडौमा जारी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट दलीय प्रतिनिधिका आधारमा सुनुवार सचिवमा चयन हुनुभएको हो । उहाँ नेकपा एमालेबाट निर्वाचित हुनुहुन्छ ।त्यसैगरी अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट...
सिन्धुली/निकै लामो रस्साकस्सीपछि हिजो मंगलबार देखी सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा डाईलोसिस सेवा सुरु भएको छ । मिर्गौलाका बिमारीहरुले गर्ने डाईलासिस उपचार सिन्धुली अस्पतालमा सुरु भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेस प्रधानले जानकारी दिएका हुन् ।नेकपा एमाले नेता डोरमणी...
सिन्धुली: सिन्धुलीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । विपी राजमार्ग र मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।वीपी राजमार्गअन्तरगत सुनकोशी गाउँपालिका ६ घुमाउने चैनपुरमा काठमाडौंबाट...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा म्याद नाघेका खाद्य पदार्थ र औषधीहरु छ्याप्छ्याप्ती बिक्री बितरण भएको जनगुनासोका आधारमा छापामारी गर्दा डरलाग्दो बिबरणहरु सार्वजनिक भएको छ ।कमलामाई नगरपालिकाको अगुवाईको भएको बजार अनुगमनमा बिक्रीका लागि राखिएको खाद्यान्न, पेय पदार्थ तथा औषधी पसलको अनुगमन...
सिन्धुलीः नेपाल राष्ट्रिय संगठन शिक्षक संगठन तीनपाटनको अध्यक्षमा दीपक बराल सर्वसम्मत चयन हुनुभएको छ । आज भएको संगठनको तेस्रो अधिवेशनले शिक्षक बराललाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । लामो समयदेखी शिक्षकहरुको हक हितमा क्रियाशिल बराल शिक्षकहरुका बीचमा लोकप्रिय मानिनुहुन्थ्यो...
सिन्धुलीको चियावारीमा विहान ९ः३० बोलेरो दुघंटना हुँदा दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । गोलन्जोर ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बलेरो चियाबारीमा दुर्घटना भएको हो । बा.२०...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष...
सिन्धुली उद्योग वाणिज्य संघले जेनजीका नाममा थालिएको आन्दोलन र भएको मानवीय क्षती प्रति दुःख ब्यक्त गरेको छ । संघको कार्यालयमा भएको आपतकालिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले मंगलबार साँझ मृतकहरूको सम्झनामा द्वीप प्रज्वोलन गर्न र बुधवार एक दिन...
सिन्धुली: नेकपा एमालेका तर्फबाट सिन्धुलीका २ वटै निर्वाचन क्षेत्रबाट उमदेवारी दर्ता गर्ने तयारी गरिएको छ ।सिन्धुली क्षेत्र नं. १ मा प्रदीप कटुवाल र क्षेत्र नं. २ मा मनोजजंग थापाले आज दिउँसो २ बजे मनोनयन दर्ताको समय तय भएको मूख्य...
हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको चट्याङ लागेर मृत्यु भएको हो। आफ्नै पानीघट्टमा बुवालाई खाना पुर्‍याएर फर्कने क्रममा पानीसँगै परेको चट्याङ लागेर घाइते भइ...
- Advertisement -

भरखरै प्राप्त