नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले महिलाहरु पनि पार्टीको नेतृत्व गर्न सक्षम रहेकाले पार्टीमा आफ्नो भूमिका बढाउन आग्रह गर्नुभएको छ ।एमाले सम्वद्ध अखिल नेपाल महिला संघ तीनपाटनको दोस्रो अधिवेशनलाई सम्वोधनगर्दै सो कुरा बताउनु भएको हो...
सिन्धुलीः नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले वाढी पहिरोको विपत्तिमा मानवीय सहयोग कार्यमा जुट्नु भएका सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्ता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सामाजिक संघ संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।केही दिन अघिको लगातारको वर्षापछि भएको वाढी...
सिन्धुली: नेकपा एमाले दुधौली नगरपालिका कमिटीको आयोजनामा आज साँझ दिप प्रज्वल गरिएको छ ।नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिंज्य तथा भूमि प्रशासन मन्त्री सुकुमायाँ तामाङ सहभागि...
सिन्धुली: सिन्धुलीमा भएको जेनजी बिद्रोहका नाममा भएको धुसपैठ र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले नाम किटानगरी प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको नामावली ति दलले अहिलेसम्म किन गोप्य राखे ? भनेर सिन्धुली सदरमुकामका चिया पसलहरुमा...
सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने दाबी गरिएको छ । कमलामाई नगरपालिका २ मा आयोजित चुनावी कार्यक्रममा एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोज जंग थापाले सुरुङ मार्ग आफ्नो पार्टीकै अगुवाइमा बन्ने स्पष्ट पार्दै विकास...
वीरगञ्ज: बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा...
भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।
गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय...
हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना बुधबारदेखि सुरु हुँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा मोठमा सारिन्छ ।सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको...
डिभिजन बन कार्यालयले सिन्धुली जिल्लाको सामुदायिक बनका पदाधिकारी आफैं बनको चोरी निकासी कार्यमा संलग्न भएको निश्कर्ष निकालेको छ । डिभिजन बन कार्यालयले बन मन्त्रालयमा बुझाएको बार्षिक प्रतिवेदनमा सामुदायिक बन समितिका सदस्यहरुबाटै लुकी चोरी बन अतिक्रमण गर्ने क्रम अघिल्लो आर्थिक...
एनजिओले कसरी नेपाली जनतालाई ठगिरहेको छ भन्ने उदाहरणहरु प्रशस्तै पाइन्छन् । फेरी सबै एनजीओ र आइएनजीओ ठगि र धर्मप्रचारनैं गर्छन् भन्ने पनि होइन । तर सिन्धुलीमा निकै लामो समयदेखी कामगर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक एक गैरसरकारी...











