सिन्धुलीः सिन्धुलीको बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पहिरोका कारणले अबरुद्ध भएको छ ।सुनकोशी गाउँपालिका वडा नं. १ गजुलीदह स्थित बिपी राजमार्ग सडक खण्डमा आएको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै सोही वडाको नेपाल थोकमा रोशी खोलाले ५० मिटर...
सिन्धुली: नेकपा एमाले दुधौली नगरकमिटीको बैठकले आउँदो निर्वाचनलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि नेता शान्तिमान कार्कीको नतृत्वमा ५०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।पालिका कमिटी अध्यक्ष खेटराज अधिकारीको अध्यक्षता एवम् जिल्ला इन्चार्ज प्रदीप कटुवालको अध्यक्षतामा बसेको बैठकले...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका वडा नं. ७ का इन्चार्ज हेमवहादुर थापाले आफ्नो घर भाडामा लिई बस्नेहरुबाट एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।थापाले रातमाटा र पानीट्यांकी स्थित आफ्नो घरमा बस्नेहरु सँग कोरोना संक्रमणका बेला राहत...
कोरोना भाइरस संक्रमणबाट निधन भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहस्थलमा शनिबार राति अन्तिम संस्कार भएको छ। उनको बिहीबार बेलुकी निधन भएको थियो। शनिबार बेलुकी उनको निधन कोरोना भाइरस संक्रमणका कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। उनको शव...
पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई वटा मोटरसाइकलमा क्षति पुगेको छ भने एउटा भिरबाट खसालिएको छ । घटनामा...
श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनै पूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ ।...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज मध्य रातीदेखी नगरक्षेत्रमा लगाइएको लकडाउनको अन्त्य गर्दे जनजीवन सामान्य बनाएको घोषणा गरेकाछन् । नगरवासीलाई सम्वोधन भन्दै जारी गरिएको पत्रमा लकडाउन कोरोना रोकथामको उचुक उपाय नभएको र त्यसले नागरिकका हरेक गतिविधीमा नराम्ररी असर पुगेको...
डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले सामुदायिक बनहरुको किर्ते कागजात तयारगरी बन कटानको आदेश दिने गरेको भन्दै संसदको प्राकृतिक स्रोत तथा व्यवस्थापन समितिले कारबाहीको शिफारिश गरेको छ । प्रदेशखबरलाई प्राप्त प्रतिवेदन अनुसार कार्यालय प्रमुख श्रेष्ठकै सहयोगमा सामुदायिक बन...
सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।घरमा ल्याइएका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको पार्टी कार्यालयमा ओली पक्षका नेताहरुले आज ताला लगाएको छ । राष्ट्रिय युवासंघ नेपाल सिन्धुलीका सह–संयोजक देवराज वाइवा र अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलको नेतृत्वमा गएको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो । प्रधानमन्त्रि केपि शर्मा...
- Advertisement -

भरखरै प्राप्त