सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ ।...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बलको अस्थाई वेस क्याम्प चिसापानीझोरा जाने वाटोमा ५ र १० रुपैयाको नोटहरु वाटोमा फेला परेपछि जनजीवन आतंकित बनेको छ । सशस्त्र प्रहरी बल अनुसार रातको समयमा कोही व्यक्तिले...
बारा जिल्लामा एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोमबार बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले...
सिन्धुलीको कमलामाई नगरपालिकाले आर्थिक वर्ष सकिनैं लाग्दा गरिएको योजना अनुगमनपछि उपभोक्ता समिति मात्रै होइन निर्माणको जिम्मा लिएका ठेकेदारहरुको मुटुमा कम्पन बढ्न थालेको छ । अघिल्ला अर्थिक वर्षमा अनुगमनमा खासै कडाई नगरेको कमलामाईले यस वर्षदेखी निर्माण सामाग्रीको प्रयोग...
सिन्धुलीको रातमाटा स्थित निलकमल हार्यवेयरमा कोरोना संक्रमणका कारण शिल गरिएको छ । हार्डवेयर्सका सिन्धुलीका सञ्चालक नारायण कार्कीका दाईलाई कोरोना संक्रमण पुष्टि भएपछि सो हार्डवेयर शिल गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । स्थानीय प्रशासनका अनुसार कार्कीका दाई...
रोजगारीका लागि जापान पठाउने भन्दै७ लाख १६ हजार रुपैया ठगी गरी सिन्धुलीको तीनपाटन गाउँपालिको अनिता तामाङ फरार भएकी छिन ।जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई सिन्धुलीको तीनपाटन गाउँपालिका १० लाम्पान्टार स्थित...
कपिलाकोटः मरिण गाउँपालिकाको कपिलाकोटमा भएको राष्ट्रिय युवा संघ सिन्धुलीको आजको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधर नेताहरुले बहिस्कार गरेका छन् ।तीनपाटन गाउँपालिकामा भएको युवाको सपथ ग्रहण कार्यक्रममा जिल्लाका सबै नेतृत्व तह सहभागि रहेपनि मरिण गाउँपालिकाको एकता प्रक्रियामा...
सिन्धुली: कमलामाई नगरपालिका वडा नंं ७ का वडाध्यक्ष कर्ण घिसिंङले आफ्नो वडा भित्रका कुनै पनि स्थानमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापन गर्न नदिने बताएका छन् ।किर्तिक १६ गते कोरोना संक्रमणबाट मृत्यु भएकी धुराबजारकी ८४ वर्षीया...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनले जिल्ला जिल्लामासमेत बिभाजनको रेखा कोरिदिएको छ । कम्युनिष्टहरुको उद्गम स्थलका रुपमा चिनिएको सिन्धुलीमा पुस १२ गते केपी ओली नेतृत्वको नेकपाले ९ वटै स्थानीय तहमा कार्यक्रमको आयोजना गरेको छ । नेकपा नगरकमिटी...
पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताएका छन्। उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम...
- Advertisement -

भरखरै प्राप्त