प्रधानमन्त्री तथा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ता अहिले होटल मेरियटमा जारी छ ।
उहाँहरूकै भेटवार्ताकै क्रममा पार्टी उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे पनि मेरियट पुग्नुभएको छ । उहाँहरूले...
नेकपा एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक मंगलबार पनि निष्कर्षबिहिन भएको छ। सिंहदरबारमा बसेको बैठक ठोष निष्कर्ष निकाल्न असफल भएको हो। बैठकमा सहभागी बिद्रोही पक्षका नेता गोकर्ण विष्टले हिजो भन्दा आज प्रगति भएको बताए। सहमति हुनेगरी भोलि फेरि बैठक...
प्रतिनिनिधसभा विघटन बदर गरी आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक इजलाशले रिटमाथिको बहश...
कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक/डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको...
नेकपा एमालेले विधान महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो । बैठकले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई विधान...
सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।
नेपाल पक्षले बैठक रोकेर कार्यदल ब्युँताई एकता प्रयास अगाडि बढाउन माग गर्दै आएको छ ।
शनिबारको बैठकमा महासचिव महासचिव ईश्वर पोखरेलले संगठनात्मक...
प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि फोन संवाद भएको छ । एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि फोन संवाद भएको हो ।
उहाँहरूबीच आज दिउँसो फोन...
प्रधामन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। बालुटारमा शुक्रबार भएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराएका हुन्।
तर त्यसको विस्तृत जानकारी उनले दिएनन्।
स्वास्थ्य...
एमाले उपाध्यक्ष वामदेव गौतमले एमालेमै रहेर कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने काम कुनै पनि हिसावमा नैतिक हुन नसक्ने प्रष्ट पार्नुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले आफू भएको भए एमालेबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्ने...
एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी काममा फर्किएलगत्तै बिशेष जिम्मेवारी पाउनु भएको छ । एकतापूर्वको पदाधिकारीसहित एमाले केन्द्रीय कमिटी ब्यूँतिएपछि आज बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएका उपाध्यक्ष गौतमलाई अध्यक्ष ओलीले पार्टी एकताको काम सम्हाल्न भन्दै बिशेष जिम्मेवारी दिनुभएको हो...












