माओत्सेतुङले भन्नु भएको थियो–हाम्रा केही कमरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् र खासगरी...
दक्षिण पूर्वि एयाली देश भियतनामका कम्युनिष्ट नेता थिए होचि मिन्ह । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम) को प्रधानमन्त्री (१९४५–१९५५) र रास्ट्रपति (१९४५–१९६९) पनि भए । उनी भियतनाम युद्धको समयमा...
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले फेरी पनि माओवादी केन्द्र र समाजवादीसँग मिलाउने प्रयास गरिएको भन्दै आपत्ती जनाएका छन् । केही व्यक्तिहरुले फेरी पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोट पु¥याउन खोजिरहेको बताउँदै यदी त्यसो गरिए एमाले...
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे । कानुनको शासन छ कि...
नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलले पार्टी नेतृत्व बिग्रिएकाले जनस्तरसम्म जानु परेको बताउनु भएको छ ।सोमबार सिन्धुलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गजुरेलले निर्वाचनपछि नेता कार्यकर्ताहरु जनताको दैलोमा नटेकेको र नेताहरुले जनताको अबस्था थाहा पाउन नसक्दा पार्टी र नेतृत्व बिग्रिएको...
सिन्धुली: मरिण गाउँपालिकाकी उपाध्यक्ष विमला माझीले विधि पद्धतिको कुरा उठाउँदा आफू अन्यायमा परेको सिन्धुलीमा एक सम्बाददाता सम्मेलन मार्फत बताएकी छन् । नेपाली काँग्रेसको कार्यालय बिपी भवनमा संवाददाता सम्मेलनको आयोजनागर्दै उनले सो कुरा बताएकी हुन् ।नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार...
नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा भइरहेको ढिलाइले सरकारको संलग्नता पुष्टि हुँदै गएको बताएको छ । च्यासलमा बसेको पार्टी सचिवालय बैठकले सुन प्रकरणमा पुन: उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने जोड दिएको हो । छानबिनमा भइरहेको विलम्बले प्रमाण नष्ट...
प्रतिनिधिसभाको साेमबारकाे बैठक स्थगित भएको छ। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले अवराेध गरेपछि सोमबारकाे प्रतिनिधिसभा बैठक स्थगित भएकाे हाे। सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्। सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको बताए। उनले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा जोडिएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेकोप्रति आपत्ति जनाएका छन्। सुन तस्करी...
- Advertisement -

भरखरै प्राप्त