शुक्रबार एकै दिन १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ‘हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयले भनेको छ। यीमध्ये...
मरिण गाउँपालिकाले कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष निकाल्दै पालिकाभित्र खाद्य सामाग्री यायात र निर्यातमा रोक लगाएको एक साता बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सवारी पास लिएर मालवहाक सवारी साधान कपिलाकोट पुगेपछि खैलाबैला मच्चिएको छ ।तारा खाद्यान्न ढुवानी सप्लायर्सका...
कोरोना भाइरसबाट हुने ‘कोभिड–१९’ रोगले संसारभरिका झन्डै २२ लाख मान्छे बिरामी छन् भने करिब डेढ लाखको ज्यान गइसकेको छ। यही प्रजातिका अन्य भाइरसले विगतमा सार्स, मर्सजस्ता महामारी ल्याएको थियो। मानव समुदायमा प्राणघातक रोग सल्काउने यस्तो भयानक भाइरस आजभन्दा ५६ वर्षअघि...
कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ । बुधबार र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक...
महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ। मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अनुसन्धानका लागि वृत प्रमुखको जिम्मेवारीबाट हटाएर मेट्रो तानिएको जानकारी दिए। यसअघि...
नेपालगञ्ज – बाँकेको जमुनाहास्थित दशगजामा टेन्ट टाँगेर राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको छ । भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्ट टाँगेर राखेका थिए । १६ औं दिन आज...
कोरोना संक्रमणको उपचार र पहलका बारेमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो असन्तुस्टिलाई लगातार जारी गरेका छन् ।  नेपालभित्र परीक्षणलाई तीब्रता दिनुपर्ने र देश वाहिर रहेका नेपालीको संक्रमणको जोखिममा सरकारले खासै महत्वपूर्ण भूमिका खेल्न नसकेको कुरालाई उनले सामाजिक सञ्जालमा लेखेका छन्...
नेपाली सेनाले कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक १२० प्रकारका मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरल संयोजकत्वको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को सिफारिसका आधारमा नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या...
सरकारले लकडाउनको अवधी लम्ब्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमति थपिदै गएको हुनाले लकडाउनको अवधी थपिएको एक मन्त्रीले बताए । उनको अनुसार वैशाख १८ गतेसम्म हवाई उडान...
काठमाडौ: र्‍यापिड टेष्टका क्रममा धादिङमा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। धादिङको ज्वालामुखी गाउँपालिकाका एक पुरुषमा र्‍यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएको हो। उनी गत फागुनमा दक्षिण कोरियाबाट फर्केका थिए। नेपाल आएपछि होम क्वारेन्टाइनमा रहेका उनको मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ...
- Advertisement -

भरखरै प्राप्त