पूर्व राजा ज्ञानेन्द्रले सरकारी कामप्रति जनाए असन्तुस्टि

कोरोना संक्रमणको उपचार र पहलका बारेमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो असन्तुस्टिलाई लगातार जारी गरेका छन् । 

नेपालभित्र परीक्षणलाई तीब्रता दिनुपर्ने र देश वाहिर रहेका नेपालीको संक्रमणको जोखिममा सरकारले खासै महत्वपूर्ण भूमिका खेल्न नसकेको कुरालाई उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

पूर्व राजा ज्ञानेन्द्रको सरकारको कामप्रति असन्तुस्टि