नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीको निवास बालकोटमा बिहीबार राति अबेरसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरूसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो।
बैठकमा सिफारिस भएर आएका...
युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन्...
तनाब बढ्ने र मुलुकमा गणतन्त्र स्थापना भएको १४ वर्ष पुरा भएको छ । जनआन्दोलन २०६२ र० ६३ कोजगमा राजनीतिक दलहरूले निर्माण गरेको अन्तरिम संविधान ०६३ संशोधन गरी संविधानसभाको चुनाव अगावै २०६४ पुस १३ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य...
लामो समयसम्म विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो।
‘अध्यक्षज्यूको...
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।
काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरिएको छ। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले...
सिन्धुली: राजधानी काठमाडौंको ललिता निवास जग्गा काण्डकै झल्को दिनेगरी सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधीले आफ्नो नाममा लगेको डरलाग्दो तथ्य खुलेको छ ।सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी...
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने भएका छन्।
बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण पद सम्हालेको ७२ घण्टामै राजीनामा दिने निर्णय उनले गरेका हुन्।
‘म आज...
सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा माग तथा उनका मागमा ऐक्यवद्धता जनाउँदै डाक्टरहरुले त्रिवि शिक्षण अस्पतालमै धर्ना बसेका छन् ।
नेपाल चिकित्सक संघ र नेशनल रेजिडेण्ट्स डाक्टर्स एशोसिएसनको आयोजनामा त्रिवि अस्पतालमा डाक्टरहरु धर्नामा बसेका हुन् ।
धर्नामा बसेकाहरुले ‘सरकार सुतेको...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई घर फर्किनेको संख्या ५ हजार ४ सय ५५ रहेको स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यससँगै हालसम्म डिसचार्ज हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ।
पछिल्लो २४...












