नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। सोमबार काठमाडौँमा र्‍यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्। नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरले तर्साउन खोजेर आफू र आफ्नो समूहलाई नतर्सिने बताएका छन्। उनले आफूहरु विशेष धातुले बनेको र ओलीले तर्साउँदैमा नतर्सने दाबी गरे। ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा...
पाँच वर्षका लागि निष्कासनमा परेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई पेश गरेको स्पष्टिकरण सार्वजनिक गरेका छन् । उनले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पेश गरेको स्पष्टिकरण आइतबार सार्वजनिक गरेका हुन्। शनिबार जोशीसहित तीनजना नेतालाई पार्टी हित विपरीत कार्यमा संलग्न भएको भन्दै...
निर्वाचन आयोगले फेक फेसबुक पेज र ग्रुप हटाउन निर्देशन दिएको छ ।  “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” नामक पेज र ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य...
नेकपा एमालेका नेता मनोज जंग थापाले इजराइल- इरान युद्धले मध्ये एसियालि देसहरुमा पैदा गरेको तनाव र संभावित दुर्घटनाको जोखिम बाट जोगिने उपाय अबलम्मन गर्न माग गर्नु भएको छ । नेता थापाले केही समय अगाडि एक अपील जारी गर्दै इजराईल-...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा निर्वाचित महिलाहरूले असाधारण क्षमता देखाएको बताउनु भएको छ । आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले राजनीतिक परिवर्तनसँगै महिलाहरूको अवस्थामा गुणात्मक सुधार आइरहेको आफ्नो निश्कर्ष...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने बताएका छन् । काठमाडौँ शंखरापुरको जरसिंहपौवामा राजनेता एवम् विशिष्ट व्यक्तिहरुको शालिकसहितका पार्क बनाउने सम्बन्धमा भएको कार्यक्रममा नेता नेपालले पार्टी भित्रको अन्तर विवाद बारे...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने/नहुने बारे नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच आज पनि वार्ता हुँदै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे निर्णायक वार्ता हुने नेताहरुले बताएका छन्। आज दुई दलबीच कार्यदलस्तरमा छलफल हुनेछ। यसअघि...
नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ। नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भैपरी आउने...
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्। उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि...
- Advertisement -

भरखरै प्राप्त