काठमाडौं: जसपाका नेता महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको दाबी गरेका छन्।
जसपाका अर्का नेता राजेन्द्र महतोसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टा छुट्टै भेटेका ठाकुरले...
एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै महासचिव पोखरेलले सुदृढ संगठन बनाउन १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको हो ।
संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले...
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे।
कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका प्रेस संयाेजक कृष्ण...
दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जीप सोमबार बेलुकी ११ बजेतिर सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेको हो ।
मृत्यु हुनेमा ३५...
नेपाली सेनाले कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक १२० प्रकारका मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरल संयोजकत्वको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को सिफारिसका आधारमा नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या...
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानन्त्री केपी शर्मा ओलीले पार्टी फुटाइसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले एकता प्रक्रिया नटुंगिदै पार्टी फुटाइसकेको आरोप लगाउँदै उनको इच्छा पूरा हुन नदिने बताए । प्रधानमन्त्रीका कारण नेकपाका नेताहरुलाई समाजमा...
अधिकारकर्मी बबिता थापाले यस वर्षको दशैंमा टिका नलगाउने हुनु भएको छ । सिन्धुलीका अपाङग महिलाहरुको सुरक्षा, आयआर्जन र अधिकारका लागि दुई दशक अगाडिदेखी क्रियाशिल बबिता थापा (३९) ले यस वर्षको दशैंमा आफु र अन्य बहिनीहरुलाई टिका नलगाईदिने बताउनु भयो...
हेटौंडा: बागमती प्रदेश उद्योग, वणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले मन्त्रालयका प्रदेश सचिव राजेन्द्र कुमार केसीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन प्रभावकारी रूपमा सम्पादन...
नेकपा केन्द्रीय सचिवालय सदस्य एवं उपप्रधामन्त्री ईश्वर पोखरेलले पार्टी बचाउने हो भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावका रुपमा अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप फिर्ता लिनु पर्ने बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दुराग्रहका साथ प्रस्तुत प्रस्तावहरु फिर्ता...
काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा देखिएको राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउन राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश समन्वय संयन्त्रको पहिलो बैठकलाई बिहीबार पार्टीको वाग्मती प्रदेश कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरता बिना...












