पछिल्ला दिनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो कदम चाल्छन भन्ने कुरा सर्वाधिक चासोका साथ हेरिएको छ । उनी पार्टीमा अल्पमतमा परेका छन् र उनको सरकार नै ढल्ने आशंकाका साथ मिडियामा चर्चा चलिरहेको...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमति प्रदेश संगठन कमिटीले काठमाडौंको दरवारमार्गमा शुक्रवार आयोजित बिशाल जनसभा सफल पारी चुनावको पक्षमा स्पष्ट जनादेश दिएको भन्दै धन्यवाद दिएको छ ।
बागमति अध्यक्ष आनन्दप्रसाद पोखरेलले आज बिज्ञप्ती जारी गरी सभा सफल पार्न महत्वपुर्ण भुमिका खेलेको...
वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको...
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी...
नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रलायले स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गरेर कुल संक्रमितको संख्या २४५ नै रहेको जनाएको हो । यसअघि बिहान दुई वटा विज्ञप्ति निकालेर पहिलोमा दुई तथा...
नेकपा (एमाले ) सिन्धुलीले एक प्रेश विज्ञप्ती जारी गर्दै जिल्लाको प्रहरी प्रशासन पुणर् रुपमा सत्ता पक्षको चाकडीमा लागेको प्रति आपत्ति जनाएको छ । मंगलबार जारी गरेको विज्ञप्ती मार्फत प्रशासनको एमाले प्रतिको गलत व्यवहारको भत्सना गरेको छ ।
निर्वाचनको प्रचार प्रसारको...
नेपालमा आइतबार थप ४सय २५ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। तीमध्य ५३२४ पुरुष र ४३६ जना महिला छन्।
यस्तै कोरोना भाइरस संक्रमणबाट आज एकजनाको मृत्यु भएको स्वाथ्य...
नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।
पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक छन्। उनले हालसम्म १९७६ मत पाएकी छन्।
यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु...
प्रमुख विपक्षी दल नेपाली काँग्रेसभित्रको आन्तरिक कलह फेरि सतहमा आएको छ । पार्टीकी केन्द्रीय नेतृ समेत रहेकी सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले केन्द्रीय सदस्य तथा सभापतिका भावी प्रत्यासी मानिएका डा. शेखर कोइरालाका विरुद्ध सामाजिक संजालमा देखाएको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक ३बजे पछिका लागि सारिएको छ ।
बैठकमा राष्ट्रियसभा सदस्यमा वामदेवा गौतमलाई नियुक्त गर्ने वा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।
गौतमले...












