दाहाल-नेपाल समूहका तर्फका प्रतिनिधिसभाका सांसदहरुको बैठकबाट नेकपा संसदीय दलको नेता भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण जिम्मेवारी संसद् जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई अस्वीकार गर्दै आएका...
नेकपा एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारका मामिललामा आगामी दिनमा निर्वाचन आयोग र सर्वोच्च अदालले गर्ने निर्णय आफ्नै पक्षमा हुने दाबी गरेका छन्। उनले नेपालको अदालत ‘चार्ली च्याप्लिन’को खेल जस्तो नभएको भन्दै को असली हो...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबारदेखि ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप...
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन्। प्रदेश सभाका सचिव कृष्णहरि खड्काले दिएको जानकारीअनुसार आज बिहान सूचना निकालेर प्रदेश सभा बैठक स्थगित...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने/नहुने बारे नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच आज पनि वार्ता हुँदै छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे निर्णायक वार्ता हुने नेताहरुले बताएका छन्। आज दुई दलबीच कार्यदलस्तरमा छलफल हुनेछ। यसअघि...
तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनित भएका सबै केन्द्रीय सदस्यहरु अब एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालिन...
 नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्नुभएको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको थियो । प्रदेशखबरसँग कुरागर्दै नेता...
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिट निवेदनको आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संसद्‌ विघटनसम्बन्धी रिट निवेदनहरूलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो। संसद विघटनपछि सर्वोच्च अदालतमा विभिन्न पक्षका ३० वटा रिट परेका छन्।...
एमाले नेता योगेश भट्टराईले एक अर्कातिर फर्किएर पार्टीभित्रको बिवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धाएर माधव नेपालको राजनीतिक छवी कायम नहुने र अन्त कतै धारएर ओलीको हैसियत नबढने...
प्रधामन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। बालुटारमा शुक्रबार भएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराएका हुन्। तर त्यसको विस्तृत जानकारी उनले दिएनन्। स्वास्थ्य...
- Advertisement -

भरखरै प्राप्त