गृहमन्त्री रामबहादुर थापा वादलले कोरोनाका विरुद्ध सुरक्षाकर्मीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।  आज तीन वटै सुरक्षा प्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सल्लाहकार, सचिवसहित वरिस्ठ अधिकारीको सहभागिता रहेको गृहमन्त्रालयमा भएको वैठकमा गृहमन्त्री वादलले नेपालमा कोरोनालाई जित्दै गएको, उसले...
करिव ७० वर्षदेखि भारतको अतिक्रमणमा परेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सरकारले फिर्ता ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरिरहँदा संसदभवन तालीको गडगडाहटले गुञ्जियो। सरकार र प्रतिपक्षी सांसदले संभवत पहिलो पटक यसरी एकै साथ ताली बजाएका हुन् । साढे दुईघण्टा...
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन्। कोरोनाका कारण देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको भन्दै अध्यक्ष तिमिल्सिना र नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले भत्ता नलिने घोषणा गरेका हुन्। तिमिल्सिनाले बिहीबार बैठक भत्ता र देशभित्र भ्रमण...
राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाटमा उनले मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शिर्ष नेतृत्व आन्तरिक बिवाद मिलाउन व्यस्त भइरहेका बेला सिन्धुलीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षधर कार्यकर्ता सिन्धुलीमा प्रदर्शन गरिरहेका थिए । राजधानी काठमाडौ लगायत देशका विभिन्न भागमा...
कोभिड–१९को विषयलाई लिएर पश्चिमाहरूले गर्ने गरेको चीनको आलोचना उनीहरूको असफलताको लाज लुकाउने मुकुन्डो भएको विश्व प्रसिद्ध चिकित्सासम्बन्धी पक्रिका द ल्यान्सेटका प्रमुख सम्पादक डा. रिचार्ड होर्टोनले बताएका छन् । डा. होर्टोनले बेलायती अखबार द गार्डियनमा सार्वजनिक गरेको विचारआधारित आलेखमा भनेका छन्...
 नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी...
नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार पारेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रवार बस्ने स्थायी कमिटी बैठकका लागि तयार पारेको प्रस्तावमा दुई अध्यक्षको कार्यविभाजन तोक्दै दाहाललाई कार्यकारी अधिकार दिइएको छ । पार्टी...
अनुसन्धानहरूले सुझाए अनुसार कोभिड-१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ। युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो। एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ। कात्तिक ६ गते उनमा कोरोना...
- Advertisement -

भरखरै प्राप्त