नेपालमा सत्ता परिवर्तन भएसँगै उत्तरी छिमेकी मुलुक चीनमा विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । चिनियाँ संचारमाध्यमले आ–आफ्नो कोणबाट शेरबहादुर देउवा नेतृत्वको सरकारको विदेश नीति र चीनले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका छन् ।
चिनियाँ संस्थापन निकट मिडिया ग्लोबल टाइम्समा गतसाता...
प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने माधव नेपाल निकट सांसदहरु मर्माह तबनेका छन । माधव समुहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा उपाध्यक्ष भीम रावलसहितका एक दर्जन नेताहरुले देउवा सरकारमा नजाने निर्णय गराएपछि आधा दर्जन सांसदहरुले ‘माधवबाट गम्भीर धोका’ भएको भन्दै...
दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ...
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग आज छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार...
एमाले नेता शंकर पोखरेलले पुष्पकमल दाहाल, प्रचण्डको भ्रममा परेर पछि लाग्दै आफ्नो भविश्य बर्वाद नपार्न सवै माओवादी नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । गृहजिल्ला दाङस्थित नेकपा एमाले बबई गाउँपालिका कमिटीले आज आयोजना गरेको वडादशै, शुभ दिपावली र छठ पर्वको...
नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि पनि आफूलाई जिताउन आग्रह गरेका छन्।
पार्टीको १४औँ महाधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउलाले डरत्रास मुक्त नेपाल बनाउनका लागि फेरि पनि आफूले सभापतिमा जित्नुपर्ने बताए।
प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि...
नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन्।
उनले अर्का उम्मेद्वार वीरबहादुर थापालाई ९८ मतले पराजित गरेका हुन्। बिष्टले २८१ मत पाए भने थापाले १८३ मत पाए।
यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा विजयी भएकी छन्। उनले २५४ मत पाइन् भने उनका...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई लेखेको पत्रका सम्बन्धमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
प्रचण्डको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएको हुँदा राष्ट्रिय हित, गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र...
आज ७२औं प्रजातन्त्र दिवसका देशभर धुमधामसँग मनाइँदै छ।
१०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आएको छ। ७२ वर्षअघि आजकै दिन अर्थात २००७ सालत फागुन ७ गते प्रजातन्त बहाली भएको थियो।
आज...












