सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्।
पार्टी समर्थित एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनमा नेता नेपालले ओली नेतृत्वको सरकारले नेपाललाई इण्डो प्यासेफिक रणनीतिको...
सिन्धुली जिल्लामा निर्वाचन केन्द्रीत अभियान सञ्चालन गरिसकेको नेकपा एमालेले आफ्नो तर्फबाट उमेद्वारहरुको टुङ्गो लगाएको छ । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुसँग प्रतिस्पर्धा गर्न कमलामाई र दुधौली नगरपालिका सहित ९ स्थानीय तह र ७९ वटै...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा निर्वाचित महिलाहरूले असाधारण क्षमता देखाएको बताउनु भएको छ । आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले राजनीतिक परिवर्तनसँगै महिलाहरूको अवस्थामा गुणात्मक सुधार आइरहेको आफ्नो निश्कर्ष...
आगामी चुनावमा गठबन्धनमा रहेका दलको सीट बाँडफाँडको टुंगो लगाउन आज कार्यदलको बैठक बस्दै छ। केही दिनदेखि लगातार बस्दै आएको गठबन्धन कार्यदलको बैठकमा पाँचै पार्टीले सीटको दाबी गरेका छन्। प्रतिनिधिसभामा कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले...
सिद्धान्त दर्शन छाँट्नको लागि होइन देश र जनताको सेवा गर्न हो, सिद्धान्तलाई व्यवहारमा लागु गर्न हो । सिद्धान्त व्यवहारिक भएन, देश र जनताको सेवामा लागु भएन भने त्यो निरर्थक हुन्छ । व्यवहारबाट अलगिएको सिद्धान्त वस्तुगत हुँदैन, त्यसले सही ढंगले...
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८...
माओत्सेतुङले भन्नु भएको थियो–हाम्रा केही कमरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् र खासगरी...
निरंकुशता विरुद्ध लड्दै सन्धिुलीमा कम्युनिष्ट पाठशालाका रुपमा चनिएिका महान सहदि ऋषरिाज देबकोटा आजादको ४३ औं स्मृति दिवश अबसरमा आज वहिान आजाद नगर भिमानमा रहेको शालिकमा माल्यार्पण गरिएको छ ।
नेकपा एमाले सिन्धुलीद्धारा आयोजित एक कार्यक्रमका बीच एमाले नेताहरु देवकोटाको...
हेटौंडा: बागमती प्रदेश उद्योग, वणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले मन्त्रालयका प्रदेश सचिव राजेन्द्र कुमार केसीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन प्रभावकारी रूपमा सम्पादन...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको बताएका छन्। वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शासनलाई सेवाको रूपमा बदल्न नसकेको कारणले आफूहरू चुकेको बताए।
उनले भने,...












