नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरु पनि सर्वसम्मत बनाउन प्रयास गरिने बताउनु भएको छ । बालकोट स्थित आफ्नै निवासमा सिन्धुलीका एमाले नेताहरुको भेटका क्रममा आगामी मंसिर १० देखी १२ गतेसम्म...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गर्नुभएको छ। बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गर्नुभएको हो ।
कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा आइतबारदेखि दिइने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर मात्रा...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् । बुधवार राजधानीमा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै...
 प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले जमिन छाड्दा एमालेलाई न्यायाधीशले पछारेको अभिव्यक्ति दिएका छन्। मंगलबार आफ्नो ७१औं जन्मदिनको अवसर पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुसँग ओलीले संसद विघटन र सर्वोच्चको आदेशप्रति लक्षित गर्दै एमालेलाई पछारेको बताएका हुन्। ओलीले गत...
चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि सत्तारुढ नेपाली कांग्रेसबाट २५ जना आकाक्षी देखिएका छन् । कांग्रेसको भरतपुर महानगर समितिले हिजोदेखि प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न चाहनेहरूलाई निवेदन दिन आह्वान गरेकोमा २५ जनाले मेयरमा र २४ जनाले  उपमेयरमा दाबी गरेका हुन् ।...
केन्द्रीय कमिटीको बैठक चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का केही मन्त्री जिल्लाबाहिर पुगेका छन् भने केही पद जोगाउन दौडधुपमा लागेका छन्। मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ पर्यटनमन्त्री प्रेम आले धनगढी हुँदै डोटी पुगे...
झापा, भदौ २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेकोले एमालेलाई जिताउन अपिल गर्नुभएको छ । गृहजिल्ला झापाको तीन दिने भ्रमणको पहिलो दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेसँग...
प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले भाषण गर्दैमा नेपाली भूमि फिर्ता नहुने बताए। उनले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका हुन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा...
सर्वाेच्च अदालतको निर्णयसँगै सांसद पद खारेज भएपछि गृहमन्त्री रवि लामिछानेले आफू परिचयन नखुलेको अनागरिक बनेको टिप्पणी गर्नुभएको छ । अदालतको फैसलालगत्तै गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानेले अहिले आफू परिचय नभएको अनागरिक भएको बताउनु भएको हो । ’अनागरिकलाई प्रश्न गर्नु भएको...
- Advertisement -

भरखरै प्राप्त