प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनालाई संसदबाट अनुमोदन गर्नबाट कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ । आफ्नै निवास बुढानिलकण्ठमा बधाइ दिन आउनुभएका नेपालका लागि अमेरिका राजदूत र्याण्डी बेरीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिनुभएको हो । सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले...
नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकिने भन्दै यस्तो निश्कर्ष निकालेको हो । एमाले बरिष्ठ...
नेकपा एमाले निकट युवा संघले सिन्धुलीको भिमानमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको पुत्ला दहन गरेको छ। सर्वोच्च अदालतले गएको सोमबारको फैसलाको विरोधमा युवा संघले जवराको पुत्ला दहन गरेको हो। सर्वोच्चको उक्त आदेशको विरोधमा एमालेका युवा विद्यार्थीहरु हातमा मसाल बोकेर भिमानको मुख्य...
नेकपा एमाले निकट युवा संघले सिन्धुलीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको छ। सर्वोच्च अदालतको सोमबारको फैसलाको विरोधमा युवा संघले राणाको पुत्ला जलाएको हो। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटन बदर गर्नुका साथै नेपाली कांग्रेसका...
 नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खााँड गृहमन्त्री नियुक्त भएका छन्। त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन्। उनीहरु दुवैलाई राष्ट्रपतिले मंगलबार बेलुका पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतलनिवासमा...
राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । सर्वाेच्च अदालतको संबैधानिक इजलाशले दिएको परमादेशअनुसार राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नभएपछि उत्पन्न...
माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ। आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो। आयोगले नेकपा माओवादी केन्द्रले  आफ्ना गतिविधि...
सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एकताका लागि गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि आज बोलाइएको स्थायी कमिटी बैठक सोमबारसम्मलाई स्थगित भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार कार्यदलको...
सुनकोशी ५ रामटारको गंगटेखोलाको पुलको छेउमा आज साँझ एम्बुलेन्स दुर्घटना भएको छ । उदयपुरको रौतामाई गाउँपालिकाको मर्कुचीबाट बिरामी काठमाडौ पुर्याएर फर्किएको स १ च १८ ६० नम्वरको एम्बुलेन्स दुघंटनामा परेको हो । सडकबाट उक्त उम्वुलेन्स कुलोमा खसेको हो भने...
नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य सुवास नेम्वाङले भोलि बिहान ८ः०० बजे देशवासीले सुखद् समाचार पाउने घोषणा गरेका छन्। उनले एमाले एकतामा कुनैपनि समस्या नरहेको भन्दै भोलि बिहान ८ः०० सहमतिको दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेका हुन्। सिंहदरबारस्थित अर्थमन्त्रालयमा शनिबार...
- Advertisement -

भरखरै प्राप्त