नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको...
राष्ट्रपति कार्यालयले संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलशिलामा राष्ट्रपतिबाट पदीय हैसियतले सम्पादन भएका काम कारवाहीको विषयमा कुनै मुद्दा चलाउन नमिल्ने तर्क गरेको छ । राष्ट्रपतिको कार्यालयले सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका विरुद्ध दायर गरिएको मुद्दामा...
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन्। केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम...
अमेरिका हिडेका सात नेपाली क्यारेबियन सागरमा डुंगा डुब्दा समुन्द्रमा बे’पत्ता भएका छन्।क्यारेबियन सागरमा भएको डुंगा दुर्घ’टनामा बेपत्ता हुने सात नेपालीहरुमा दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका...
 पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ।  लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो। चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो...
बाग्मती प्रदेशसभा सदस्य विनोद खड्काको पहलमा सुनकोशी गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १० करोड रुपैयाँका विभिन्न योजनाहरु सञ्चालनमा आएको पाइएको छ ।चालु आर्थिक वर्षको समापनका अबसरमा आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रम र उनकै पहलमा प्रदेश तथा संघीय...
नेकपा एमालेको विवाद समाधानका लागि भएको सहमति भाँडिएको संकेत मिलेको छ । आज साँझका लागि तय गरिएको कार्यदल बैठक बस्दै नबसी स्थगित हुनु र बाहिरने क्रममा नेताहरुले निरासाजनक टिप्पणी गरेपछि एकताको सहमति भाँडिएको संकेत मिलेको हो । बरिष्ठ नेता माधवकुमार...
पर्सामा अहिले असारे विकास योजनाको कामले तीब्रता पाएको छ । पर्साको वीरगंज महानगर, तीनवटा नगरपालिका र १० वटा गाउँपालिकामा सडकमा ग्राभेल पुर्ने,माटो भर्ने, ढलान, कालोपत्रे, धर्मशाला निर्माण, मन्दिर तथा मस्जिद निर्माणलगायतको काम धमाधम भइरहेका छन् । वास्तविक विकासको असारे बजेट...
नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्युँतिएको छ । आइतवार राती अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहका कार्यदल संयोजकसमेत रहनुभएका उपाध्यक्ष भीम रावलसँग लामो छलफल गरेपछि कार्यदल ब्यूतिएको हो । रावलले आइतवार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीसँग दुई घण्टा...
नेकपा एमालेले विधान महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो । बैठकले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई विधान...
- Advertisement -

भरखरै प्राप्त