नेकपा एमालेले १० औं महाधिवेशनपछि जारी दोस्रो पूर्ण बैठकले कार्यविभाजनगर्दै सिन्धुली जिल्ला इन्चार्जमा गणेशकुमार पहाडीलाई तोकेको छ । पुस १ गते पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशनमा संघीय सांसद एवम् केन्द्रीय सदस्य पहाडीलाई सिन्धुली जिल्ला इन्चार्ज तोकिएको उल्लेख गरिएको...
उपचारका लागि विभिन्न स्थानबाट विराटनगरस्थित कोशी अस्पताल पुग्ने बिरामीलाई अन्यत्र लैजान खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अस्पताल अगाडिबाट चार जना बिचौलियालाई पक्राउ गर्दै कारबाहीको दायरामा ल्याएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका...
सभापतिमा पराजित भएको भोलिपल्टै(बुधबार) डा. शेखर कोइरालाले मतदातालाई धन्यवाद कार्यक्रममार्फत चार सन्देश दिएका छन्। बुधबार भएको दोस्रो चरणको चुनावबाट कोइरालालाई पराजित गर्दैै देउवा पार्टी सभापतिमा निर्वाचित भएका हुन्। देउवाले २७ सय ३३ मत पाएका छन् भने कोइरालाले १८ सय ५५...
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन गर्न लागेको खुलासा गर्नुभएको छ। बुधबार बिहानै सामाजिक सञ्जाल मार्फत पौडेलले संसद विघटनको संकेत गर्दै त्यसतर्फ सचेत रहन अपिल गर्नुभएको हो ।
नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो । जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् । प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दोस्रो केन्द्रीय समितिको बैठकले सिन्धुलीका तीन जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । नेकपा एमालेले पोलिटब्युरो गठन गरेको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन होममा जारी बैठकले सिन्धुलीका नेताहरु बिषमलाल अधिकारी दनुवार, उमा कोइराला...
नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको हो । एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ।...
 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभइ भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्। शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले...
नेपाली कांग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ। काठमाडौंमा जारी १४औं महाधिवेशनको दोस्रो दिन उम्मेदवारीका लागि बिहान १० देखि ५ बजेसम्मको समय केन्द्रीय निर्वाचन समितिले तय गरेको थियो। निर्धारित समय समाप्त हुँदा ६ जनाको उम्मेदवारी परेको हो। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति...
नेपाली कांग्रेसको संस्थापन पक्षले उम्मेदवारी दर्ता गरेको प्यानलमा सहमहामन्त्री केन्द्रीय सदस्यको कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाको नाम समावेश भएको...
- Advertisement -

भरखरै प्राप्त