नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको लोकतान्त्रिक आदर्श र संस्कार खतरामा परेको निष्कर्ष निकालेको छ।
सोमबार पार्टी कार्यालयमा बैठकले गरेर रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले अधिवेशनका क्रममा अलोकतान्त्रिक व्यवाहार देखाएको जसले गर्दा पार्टीको आदर्शमै शंका गर्नुपर्ने सम्मको अवस्था आउन लागेको...
नेपालमा राजनीतिक परिस्थिति जटिल बनेपछि विवादास्पद मिलिनियम च्यालेन्ज कम्प्याक्ट (सम्झौता) एमसीसीको असफल बनेको छ र यसलाई निरन्तरता दिने वा आरेज गर्ने भन्ने अधिकार उनीहरुमै सिमित बन्न पुगेको निश्कर्ष निकालिएको छ ।
सम्झौता संसद्मा पारित गराउन केही समय लिएर नेपालका...
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उच्च स्तरीय टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभावकर, उर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गर्दैछ।
बिहीबार...
नेपालको राजनीतिसँगै नयाँ सत्ता समीकरणमा तनाव उत्पन्न भएपछि भारतीय जनता पार्टीका एक प्रभावशाली नेता गोप्य भ्रमणमा काठमाडौँ आइपुगेका छन्।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहयोगी भूमिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तथा एकीकृत समाजवादीले समानान्तर समीकरण बनाउन थालेपछि ती...
स्रोत नखुलेको रकमसहित काठमाडौंको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको...
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाका पदाधिकारी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाेट पुगेका छन्।
एमसिसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली ओलीलाई भेट्न बालकोट पुगेको उनको सचिवालयले जनाएको छ।
ओलीका प्रेस संयोजक...
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमारले सबैभन्दा पहिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएकी छन्।
बिहीबार बिहान काठमाडौँ आएकी सुमारले एमसिसीको पक्षमा माहोल बनाउन ओलीसँग भेटवार्ता सुरु गर्न लागेको अमेरिकी दूतावासले जनाएको छ।
उनी अहिले...
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी...
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला संगठन समिति सिन्धुलीले एक प्रेस विज्ञप्ती मार्फत पार्टीको एकता अनुशासन र मर्यादाको उच्च परम्परालाई सम्मानगर्दै विगतमा जान अन्जानमा पार्टी हित विरुद्ध उभिएका सम्पुर्ण नेता कार्यकर्तालाई स्वआलोचित हुँदै नेकपा (एमाले) मा पुनः एकताबद्ध हुन अपील...
एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको छ ।
बुधबार सुरु भएको संसदको नवौँ अधिवेशनमा प्रतिनिधिसभाका दुईवटा बैठक एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजीका कारण स्थगित भएका थिए । १५ मिनट स्थगित भएर सुरु भएको तेस्रो...









