काठमाडौः प्रेस चौतारी नेपालले सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन वैशाख २० गते अन्नपूर्ण पोष्ट दैनिक र इविगुल डटकमको समाचार लिंक शेयर गर्दै समग्र पत्रकारिता पेशाप्रति बदनियतपूर्ण अभिव्यक्ति दिएको घटनाप्रति...
सिन्धुलीः जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले आफ्नो एक वर्षे बसाईका क्रममा गरेका कामहरुको फेरिहस्त सार्वजनिक गर्दै आफ्नो बसाई अत्यन्त सुखद रहेको बताएका छन् ।जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैको सकारात्मक सहयोग प्राप्त गरेको बताउँदै एसपी काफ्लेले आज मध्यान्ह सरुवा...
काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर असर पारिरहेका बेला स्थानीय सरकारका संघ/महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र संघीय संसदलाई शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे...
काठमाडौँ: आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो ।
सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९...
काठमाडौँ: संघीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान...
काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ ।
प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल नियन्त्रण गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ...
सिन्धुलीः सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीका संस्थापक अध्यक्ष डम्बर बहादुर खड्काको हिजो राती भएको निधनको बिबरणले संस्था स्तब्ध भएको जनाएको छ ।अध्यक्ष घनश्याम देवकोटाले आज एक शोक बक्तव्य जारीगर्दै फागुन २१ गते ८३ वर्षको उमेरमा भएको निधनले...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीले आज एक कार्यक्रमका बीच ४४ औं आजाद स्मृति दिवशका अबसरमा जेष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ । नेकपा एमाले सिन्धुलीद्धारा आजादनगर भिमानमा आज आयोजित कार्यक्रममा महान शहिद ऋषिराज देवकोटाको शालिकमा माल्यार्पणगर्दै सिन्धुलीका एक दर्जन बढी जेष्ठ...
सिन्धुलीः नेकपा एमाले ध्याङलेख पालिका कमिटीले दुई महिने जराकेन्द्रीत अभियानको आजबाट थालनी गरेको छ । पालिकामा आजा आयोजित एक कार्यक्रमका बीच एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले अभियानको थालनी गर्नुभएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले प्रदेशखबरलाई...
काठमाडौं: नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले देशको विकास तीव्र गतिमा अघि बढेको बताउनुभएको छ प्रेस चौतारी नेपालको सचिवालय बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले एमाले नेतृत्वको सरकारले देशको विकासमा अग्रगामी भूमिका निर्वाह गरेको बताउनुभयो ।...