प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।
मंगलबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले उक्त समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव एवम् कमलामाई नगरपालिकाका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले आज शुभकामना सन्देश दिंदै सम्पूर्ण जिल्लावासीमा शुख शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ ।
उपसचिव श्रेष्ठले अगाडि भन्नुभएको छ : नेपालीहरुको घरमा भित्रीईसकेको वडा दशैं २०७८ ले...
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले विजयाँ दशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै नगरवासीलाई मितव्ययी ढंगबाट उल्लासका साथ दशैं पर्व मनाउन अपील गर्नुभएको छ ।फुलपातीको दिन शुकामना व्यक्तगर्दै उपमेयर देवकोटाले नगरवासीको सुख शान्ति र सम्वृद्धिको कामनागर्दै बिजया दशमी २०७८ को उपलक्ष्यमा...
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ दुधौली नगरपालिका वडा नं. ११ द्वारा वडा दसैं ,तिहार,छठ र बड्की एकादशिको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।नेकपा एकालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केटी र रक्सीदेखि टाढै बस्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाइएका पाँचै जना मन्त्रीलाई आज बोलाएर माधवले यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले मन्त्रीहरूको सल्लाहकार, पीएलगायतका राजनीतिक नियुक्ति...
सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको छ।
कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ।
उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास...
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले सुनौलो युवा क्लब वेलघारीलाई २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेकाछन् ।आज वेलघारीमा भएको गाउँपालिका अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले क्लबलाई आर्थिक सहयोग गरेका हुन् ।वडा नं. १...
नेकपा एमाले सिन्धुलीका विभिन्न वडा कमिटीहरुले नेपालीहरुको महान पर्व विजया दशमी, बढ्की एकादशी तथा दिपावलीको उपलक्ष्यमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । दुधौली नगरपालिका वडा नं. २ ले आज दुधौलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोेधनगर्दे प्रमुख अतिथी एवम् एमालेका...
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पुर्णता पाएसँग समाजवादी पार्टी नेपाल (जसपा) मा बिवाद चुलिएको छ । अध्यक्ष उपेन्द्र यादवले चारमध्ये तीन जना यादव समुदायबाटै मन्त्री पठाएपछि बिवाद चर्किएको हो ।
जसपाबाट देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीन जना यादव...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाग्मती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रवक्ता कर्ण घिसिङले विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै दशैं पर्वलाई खर्चिलो नभई मितव्ययी ढंगले बनाउन अपील गर्नुभएको छ । नेपाली चाडपर्वहरु नेपालका साँस्कृतिक धरोहर भएको...












