सिन्धुली/प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले सम्बद्ध लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठनको सिन्धुलीमा भएको प्रथम जिल्ला सम्मेलनले धनजंग थापालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।सिन्धुलीको कमकलामाई पार्टी प्यालेसमा आयोजित जिल्ला सम्मेलनले २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको कार्यक्रमको...
मरिण गाउँपालिका ६ का वडा अध्यक्ष कुर्साङ लामाको सोमबार निधन भएको छ । ४३ वर्षीय लामाको मस्तिष्क घातका कारण निधन भएको हो ।कार्यकक्षमा नै रहनु भएका लामा सोमबार दिउँसो अचानक ढलेपछि कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याएको भए पनि डाक्टरले मृत...
कमलामाई नगरपालिका वडा नं. १३ रानीवासकी ६९ वर्षीया राधिका बख्रेलले कमलामाई नगररपालिका कार्यालयका तर्फबाट जेष्ठ नगारिकहरुलाई दिईँदै आएको सेवाहरुबाट आफु निकै हर्षित भएको बताउनुभयो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत जेष्ठ नगारिकहरुको दाँत हालिदिने कार्यक्रमले आफुजस्ता दर्जनौं नारिकहरुले...
सिन्धुलीको कमलामाई नगरपालिका ६ माढीबजार स्थित बि।पि।पुष्पलाल स्मृति पार्कमा रहेको बि।पि।कोइराला र पुष्पलाल श्रेष्ठको सालीकको अनावरण गरिएको छ । पार्कभित्र रहेको नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बि।पि। कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको अर्धकदको सालिकको कमलामाई नगर...
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुलीले आउँदो चैत ५ गते सिन्धुलीमाढीमा चुनाब केन्द्रीत बिशाल आभसभाको आयोजना गरेको छ । आज सिन्धुलीमा सम्वाददाता सम्मेलनको आयोजनागर्दै राप्रपा सिन्धुलीका अध्यक्ष भिष्मराज श्रेष्ठले कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन, पूर्व अध्यक्ष पशुपति शमशेर...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।
‘एमालेलाई...
राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए। अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्था राजनीतिक दलको दबाब...
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । शुक्रवार पोखरामा आयोजित प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले सर्वोच्च अदालतमा...
चकमके सडक खण्ड आज बिहानै देखी अवरुद्ध भएको छ । तीनपाटन गाउँपालिका ५ घर भएका राजु श्रेष्ठलाई कुटपिट गरेपछि आफन्त र स्थानीले सडक अवरुद्ध पारेका हुन् ।
आइतबार दिउसो उनले चलाएको प २ ०३००१ त २०८२ नम्बरको ट्याक्टरले धुलो उडाएको...












