लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आज आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो । अगरियालाइृ एमाले अध्यक्ष केपी...
नेपाली पत्रकारहरुको अग्रणी संस्था नेपाल प्रेस चौचारी नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस बिज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ जस्तो साझा संस्थाले आफनो मुल उदेश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भातृ संगठनका...
पेसागत महासंघ जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा बबिन्द्रलाल माझी चयन हुनु भएको छ । शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो । अधिवेशनबाट उपाध्यक्षमा चेत प्रसाद तिमल्सिना, अस्मिता लुङ्गेली, सचिवमा गुणविक्रम कुवर,...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन युवा पंतिलार्ई निर्देशन दिएका छन् । मिडिया र सोसल मिडिया प्रयोग गरेर एमालेमाथि प्रहार हुन सक्ने भन्दै उनले सचेत गराए । आज पार्टीको भातृ संगठन युवा संघ नेपालको...
बरिष्ठ जनकलाकार रामेशले मुलुकबिरोधी नागरिकता बिद्येयक रोकेर राष्ट्रपति बिद्यादेवी भण्डारीले ठूलो गुन लगाउनु भएको बताउनु भएको छ । सामाजिक सञ्जालमा आज आफ्नो धारणा राख्दै बरिष्ठ कलाकार रामेशले यस्तो बताउनु भएको हो । उहाँले राष्ट्रघातीहरुसँग निर्भीकताका साथ सामना गरि वीर नेपाली...
काठमाडौ/एमाले सम्बद्ध राष्ट्रिय अपांगता संगठन नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनले सिन्धुलीका विकास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ । अधिवेशन राजु रेग्मीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको थियो । सिन्धुलीका श्रेष्ठ सुनकोशी निवासी हुन् ।उपाध्यक्षमा उषा श्रेष्ठ...
कपिलाकोट, सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशभा निर्वाचनमा एमालेले बहुमत ल्याउन नसके देश गंभिर संकटमा फस्ने बताउनु भएको छ ।एमाले मरिण पालिका कमिटीको बैठकलाई केन्द्रीय कमिटीको तर्फबाट आउँदो निर्वाचनमा पार्टी कमिटीले खेल्नुपर्ने भूमिका वारे...
कपिलाकोट/नेपाल कम्युनिष्ट पार्टी (एमाले) मरिण गाउँपालिका कमिटि अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मत चयन हुनु भएको छ । शुक्रबार बसेको पूर्ण बैठकले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो ।बैठकमा मरिण गाउँपालिका कमिटि अध्यक्ष सिरीलाल माझीले दिनुभएको राजीनामा स्वीकृत गरि मरिण क्षेत्रमा लोकप्रिय...
खाङसाङ/फिक्कल गाउँपालिकामा रहेका ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूलाई आज एक कार्यक्रमका बीच पशु उपचार तथा जाँच सामग्रीहरू वितरण गरिएको छ ।फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामूहिक सरोकार समाज सिन्धुलीले कृषि तथा पशुपालन उद्यमशीलता विकास हरुकार्यक्रम...
- Advertisement -

भरखरै प्राप्त