जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समयमा देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुली एक सुचना जारी गर्दै चाडपर्वको समयमा पटका, आतिशवाजी जस्ता प्रज्जलनशील पदार्थ पटकाउने, किनवेच, ओसारपसार गर्ने, जुवातास र उच्छृङ्खल गतिविधि...
तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ?
सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र...
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जादा दल र स्वतन्त्र उम्मेदवारहरु तिब्र चुनावि अभियानमा जुटेका छन् । निर्वाचन आयोगले चुनावी सभा र कार्यक्रम आगामी कात्तिक १७ गते मात्र गर्न पाईने भनेपनि उम्मेदबारी दर्ता गराएकाहरु जनताको वडा...
आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनाबी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका वडा नं. ८ मा तत्कालिन केपी ओली सरकारको पालामा थालिएको एयरपोर्ट बनाउने योजनालाई कार्यान्वयनमा लैजान आवश्यक भएको बताउनुभएको छ । अघिल्लो निर्वाचनका बेला तत्कालिन नेकपाले...
बझाङमा आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।
प्रहरीका अनुसार अहिले उद्धारकार्य जारी छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट खसेर...
नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नं. २ का संघिय सांसदका उम्मेदवार मनोजजंग थापाले आफू नामको अगाडि माननीय थप्न निर्वाचनमा सहभागि नभएको बताउनु भएको छ । क.न.पा. २ भद्रकालीको गणेशमन्दीरमा आयोजित वडा नंं २ को वडा भेला तथा कार्यकर्ता भेटघाट...
संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले चोक चौतारा देखी चिया पसलसम्म चुनाबी मैदानमा होमिएका उम्मेदवारको चर्चा परिचर्चा भईरहेको छ । सिन्धुलीमा संघ तर्फ दुई...
हरिहरपुरगढी/सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोजजंग थापाले हरिहरपुरगढी र सिन्धुलीगढीले अंग्रेजलाई परास्त नगरेको भए अहिलेको नेपाल रहने थिएन र हामी नेपाली भएर बस्ने अवस्था नभएको बताएका छन् ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा (एमाले) वडा कमिटीदवारा आयोजित...
नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ख का उम्मेदवार रामकुमार पौडेलले विगतका यस क्षेत्रका जनताले पठाएका सांसदहरु शासक बने, सेवक बनेनन् त्यसैले मरिणको विकास पछाडि परेको बताउनुभयो । मरिण क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले मदन...











